नेपाल

‘बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । प्रदेश नं १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको हिजो भएको

घरेलु हिंसामा परेकी ७३ वर्षीया वृद्धाको उद्धार

घरेलु हिंसामा पर्नुभएकी तनहुँकी एक वृद्धाको उद्धार गरिएको छ ।  घरेलु हिंसामा पर्नुभएकी तनहुँको भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मीनाकुमारी गन्धर्वको मानवअधिकार समूहको पहलमा उद्धार गरी उपचार थालिएको छ ।

लिङ्ग पहिचानपछि भ्रूण हत्या: ‘मधेसी समुदायमा छोराको नै जन्म होस् भन्ने चाहना हुन्छ’

विश्वनाथ ठाकुर/ नेपालमा पुरुषभन्दा महिलाको जनसङ्ख्या बढेको भएपनि सर्लाहीमा महिलाको जनसङ्ख्या घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या घटेको हो । प्रारम्भिक

‘फेब्रुअरी २८ सम्म एमसीसी सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता गर्ने भनेका छैनौं’

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसीले फेब्रुअरी २८ सम्म सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता हुने भन्दै आएका समाचारहरुको खण्डन गरेको छ । एमसीसीका प्रेस सेक्रेटरी मार्क रकवेल पेटले

याक एण्ड यतिको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द, सम्पत्ति रोक्का

काठमाडौँमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी नबुझाएको भन्दै उक्त होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ ।

चालु आर्थिक वर्षको छ महिनामा आठ खर्ब ८० अर्बको व्यापार घाटा

चालु आर्थिक वर्षको छ महिनामा कूल व्यापार घाटा रु आठ खर्ब ८० अर्ब ४९ करोड कायम भएको छ । आयातमा उल्लेख्य वृद्धि भएका कारण व्यापार घाटामा वृद्धि भएको हो ।

प्रख्यात लोकगायक सीताराम ताजपुरियाको लागि “गौरादह नै प्यारो लाग्छ”

चन्द्रकला भण्डारी/ रेडियो नेपालको गायक अधिकृत पदबाट २०७१ भदौ १७ गते अवकास पाएपछि काठमाडौँको लामो बसाइ टुङ्ग्याएर उहाँ पत्नी लक्ष्मी ताजपुरियासँग गौरादह फर्किनुभयो । बुबाको पालामा बनेको झुपडी घर मक्किएको

एसईई वैशाख ९ गतेदेखि हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २०

नेपालमा थप २४०१ सङ्क्रमित,१४ जनाको मृत्यु

नेपालमा  पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६

धनुषा कुर्थाबाट भारतको जयनगरसम्म फागुन १ देखि रेल सेवा सञ्चालन हुने

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ । अगामी महिनादेखि रेल सेवा सञ्चालनको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com