नेपाल

गणतन्त्र विरोधीहरु जनताका अधिकार खोस्न उद्यत छन् : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरु जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन

परराष्ट्रमन्त्री खड्का चिनियाँ विदेशमन्त्री भेट, प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु

परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच नेपाल–चीन सम्बन्धका समग्र पक्षमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि भएको भेटवार्तामा पारस्परिक हित र

राष्ट्रिय एकता बलियो बनाउनु आजको आवश्यकता : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई बलियो बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । विपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १४औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्वोद्धन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

आगामी चुनावमा कुनै पनि वाम दलसँग सहकार्य हुँदैनः नेता महेश बस्नेत

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताउनुभएको छ । पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिका स्तरीय भेलामा सहभागी हुन आज पर्वत आउनुभएका

आचारसंहिताको पूर्णपालनमा कडाइसाथ प्रस्तुत हुन सुझाव

–नारायणप्रसाद न्यौपाने निर्वाचन आयोगलाई निर्वाचन आचारसंहिताको पूर्णपालना गर्ने/गराउने सिलसिलामा कसैसँग नलत्रन र कडाइका साथ प्रस्तुत हुन सुझाव दिइएको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा आयोग र नेपाल कानुन समाजको

जग्गाधनी पुर्जा नहुँदा गुर्जावासी समस्यामा

–सन्तोष गौतम म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका ७३ वर्षीय चन्द्रमान विकका चार भाइले उपभोग गर्दै आएको घरजग्गा २५ वर्षअघि निधन भइसकेका बुबा कृपसिङको नाममा छ । साठी वर्षीय कमरा विकका दाजुभाइले

नेपाल आइपुग्यो अमेरिकाबाट साढे ७ लाख डोज फाइजर खोप, अहिलेसम्म ३१ लाख डोज

नेपाली जनताहरूको लागि अमेरिकी सरकारद्वारा सहयोगस्वरूप उपलब्ध गराइएको ७ लाख ६६ हजार ३ सय ५० डोज कोरोनाबिरुद्धको फाइजर खोप आज नेपाल आइपुगेको छ । र अरू थप डोज खोप पनि

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ  यी आज (शुक्रबार) नेपाल भ्रमणमा आउँदैछन् । तीन दिने नेपाल भ्रमणका लागि विदेशमन्त्री वाङ  भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । नेपालमा शेरबहादुर

भारतमै बिजुलीको मूल्य अकासियो, नेपालमा के होला ?

–रमेश लम्साल विश्वव्यापी रुपमा कोइलाको आयात निर्यातमा आएको सङ्कट तथा व्यापक मूल्य वृद्धिको असर नेपालको ऊर्जा प्रणालीमा देखिएको छ । सुक्खामौसममा नेपालको नदी नालामा पानीको मात्रा कम हुने भएकाले बिजुलीको

कलाकार शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com