नेपाल

केही स्थानमा भारी वर्षाको सम्भावना,आवश्यक सतर्कता अपनाउन अनुरोध

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । हाल

प्रतिकूल मौसमका कारण नेपालको आन्तरिक हवाई उडान सामान्य प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो

पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा

झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले खोटाङको ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक

एमाले मोडमा भएको गाडी दुर्घटनामा माओवादी नेताको ज्यान गयो

हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्षको गाडी दुर्घटनामा ज्यान गएको छ । प्रहरीका अनुसार गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको हो । सोमबार दिउसो सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख

परराष्ट्रमन्त्री राणाले नेपाल भ्रमणको निम्ता दिएपछि मोदीले भन्नुभयो : समय मिलाएर भ्रमण गर्नेछु

भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ । सो अबसरमा परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको

गाईजात्रा पर्व मनाइँदै , एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झना गर्ने प्रचलन

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई

पहिरोले भूकम्पपिडितलाई पनि छाडेन , एकाघरका ३ जनाको मृत्यु

जाजरकोटमा पहिरोमा प्ुरिएर ३ जनाको मृत्यु भएको छ । उनीहरु एकाघरका सदस्य रहेको बताइएको छ । नलगाड नगरपालिका–२ माझगाउँमा बिहान पहिरोमा परी स्थानीय ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा

मधेशमा राखी : दाजुभाइ, दिदीबहिनीबीच प्रेम र सदभाव बढाउने पर्वका रुपमा मनाइँदै

मधेसका विभिन्न जिल्लाहरुमा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको संवृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र डोरा, धागो बाँधिदिने परम्पराको यो पर्वलाई मधेशमा ‘राखी’ भनिने गरिएको

पहिरोमा पुरिएर एकै घरका ४ जनाको मृत्यु , ६ जनाले भागेर ज्यान जोगाए

बझाङमा पहिरोमा बेपत्ता भएका ४ जनाको शव फेला परेको छ । उनीहरु सबै एकै परिवारका हुन । ६ जनाले भने भागेर ज्यान बचाएका त्यहाँको प्रहरीले बताएको छ । बुङ्गल नगरपालिका

शान्ति प्रक्रियाको जग हालेको सिक्लेस , पर्यटकीय गन्तव्य बन्दै

“तुल, ब्यानर र झण्डाले गाउँ नै राताम्मे थियो, तत्कालीन जनमुक्ति सेनाले पहरा दिएको थियो”, शिक्षक गेहेन्द्र गुरुङले विगत सम्झँदै भन्नुभयो, “सिक्लेस गाउँमा माओवादी शीर्षनेता शिविरमा बसेका थिए ।” यो विसं

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com