Follow @khasokhasmag

नेपाल

प्रम रोजगारको बजेट अर्को सातादेखि पठाइने

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारीका लागि अर्को सातादेखि स्थानीय तहमा बजेट पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षमा ७५३

संस्थागत भ्रष्टाचार बढ्यो, सरकारले चासो देखाएन : शाह

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले मुलुकमा संस्थागत भ्रष्टाचार बढ्दै गएपनि सरकारले नियन्त्रणमा कुनै चासो नदेखाएको बताएका छन् । उनले राज्य नै संस्थागत भ्रष्टाचारमा लाग्दा भयावह अवस्था आउन लागेको

तामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५६ औँ वर्ष शुरु हुन्छ ।

नेपालीमा पनि भेटियो भयानक कोरोना भाइरस, काठमाडौं विमानस्थलमा पनि चेकजाँच

चीनमा फैलिएको डरलाग्दो कोरोनाभाइरसको सङ्क्रमण नेपालीमा पनि भेटिएको छ । कोरोना भाइरसको इपिसेन्टर युहानबाट फर्किएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । नेपालको स्वास्थ्य मन्त्रालयका अनुशार एक नेपाली विद्यार्थीमा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १३ गते

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक आगामी १३ गते बस्ने भएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक सोमबार दिउँसो १:०० बजे पार्टीको

दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पक्राउ

सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए । कुटपिट

अग्‍नि सापकोटा सभामुख हुने भएपछि राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलले दिए राजीनामा

राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्याकुरेलले राजीनामा दिएको घोषणा गरेका हुन् । स्रोतका अनुसार द्वन्द्वकालीन मुद्दामा मुछिएका अग्नि

अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्चमा रिट

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सांसद अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रक्रिया रोक्न सर्वोच्च अदालतमा रिट परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सापकोटाविरूद्ध हत्या मुद्दा सर्वोच्च अदालतमा विचाराधीन

मनाङे माथि म्याद थप गरेर अनुसन्धान गरिदैँ

गण्डकी प्रदेश सभाका सदस्य सांसद राजिज गुरुङ दिपक मनाङेबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट र दुर्व्यवहार गरेको

सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

बलात्कारको आरोपमा मुद्दा खेपिरहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले बिहीबार उनलाई

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com