Follow @khasokhasmag

नेपाल

सुत्केरी हुने बेला श्रीमान् अनिवार्य

शिशु कसरी जन्माउने ? प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन) मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ । स्वास्थ्य संस्था अथवा घरमा

गोष्ठीमा गएकी उपमेयर दन्ता नेपाली अमेरिकामै

भ्रमणका लागि अमेरिका गएकी कालीकोटको तिलागुफा नगरपालिका उपप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) ‘सम्पर्कविहीन’ भएकी छन् । अमेरिका पुगेपछि उपमेयरसँग एकपटक मात्रै सम्पर्क भएको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको

मापसे गरी सवारी चलाए हिरासतमा बस्नुपर्ने

मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै

फोहर व्यवस्थापनमा ‘अब्बल’ बन्दै नेपालगञ्ज उपमहानगर

गाडीले लगेर फोहर खसाउँछ, जेसिभीले त्यसलाई फिजाउँछ । कर्मचारीले कुहिने र नकुहिने फोहरलाई छुट्याउँछन् । सीसा, प्लाष्टिक, बोतल, टायर एकातिर राखिन्छ, अरु कुहिने फोहरलाई अर्कोतिर । यी हुन् नेपालगञ्जमा ‘ल्याण्डफिल

छुरा प्रहार गरी आफ्नै साथीको हत्या, दुई पक्राउ

मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय

सुनको मूल्य बढयो

केही दिनदेखि उतार चडाव भइरहेको सुनको मूल्य आज बढेको छ । बुधबार प्रतितोला ७४ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य बिहिबार तोलामा २ सयले बढेर प्रतितोला ७५ हजारमा कारोबार

राष्ट्रियसभा निर्वाचनः प्रदेश ५ मा मुख्यमन्त्री पोखरेलद्वारा पहिलो मतदान

राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान शुरु भएको छ । मतदान आज अपरान्ह ४ बजेसम्म जारी रहनेछ। प्रदेश ५ को निर्वाचनमा मुख्यमन्त्री शंकर पोख्रेलले पहिलो मतदान गरेका छन

भैरहवा भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजस्व संकलन

नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७६ र ०७७ को पुस मसान्तसम्म लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । सरकारले तोकेको लक्ष्यभन्दा कम राजस्व संकलन गर्नुको कारण

बढ्यो वैदेशिक लगानीको प्रतिबद्धता

वैदेशिक लगानीसम्बन्धी कानूनी संरचनामा सुधार तथा लगानी सम्मेलनको आयोजनालगायत कारण नेपालमा वैदेशिक लगानी प्रतिबद्धतामा सुधार आएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महीनामै विदेशी लगानी प्रतिबद्धता रू. २७ अर्बभन्दा

सैनामैना वन कार्यालय प्रमुख घुस सहित पक्राउ

रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुख घुस सहित पक्राउ परेका छन् । सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार घुस लिएको अवस्थामा वन कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई अख्तियार

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com