Follow @khasokhasmag

नेपाल

सांसद मनाङ्गे ६ हजार धरौटीमा रिहा

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे ६ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका

सभामुखमा सापकोटा निर्विरोध र्निवाचित

अग्नि सापकोटा र्निविरोध रुपमा सभामुखमा निर्वाचित भएका छन् । प्रतिनिधिसभाको सभामुखका लागि सापकोटाको मात्रै उम्मेदवारी परेकाले र्निविरोध रुपमा निर्वाचित भएका हुन् । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित

एम्बुलेन्सभित्र ३० किलाे गाँजा, तीनजना पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित सरकारी एम्बुलेन्स नियन्त्रणमा लिएको छ। शनिबार साँझ इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले बा२झ १७४९ नम्बरको रौतहटको डुमरिया नगरपालिकाको स्वास्थ्य

काँग्रेसका पूर्वसांसद कार्कीको निधन

नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका

ज्वरो र रुघाखोकीको औषधि अभाव हुँदा ७ जनाको मृत्यु

हुम्लाका गाउँगाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रण गर्ने पहल नहुँदा बिरामीको ज्यानै जान थालेको छ । पछिल्लो ३ सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा ७ जनाको ज्यान गएको हो

नेपालमा वर्षेनि ३ हजारको मिर्गौला फेल

नेपालमा प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका अनुसार नेपालमा १० जनाको मिर्गौला जाँच गर्दा एक जनामा मिर्गौलाको समस्या हुने गरेको पाइएको

सभामुख निर्वाचन आज, सापकोटा सभामुख बन्ने निश्चित

गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ । नयाँ सभामुख चयनका लागि आइतबार दिउँसो ३ बजेपछि बैठक बस्दै छ । आजको बैठकले सभामुख चयनको औपचारिकता पूरा गर्ने संसद् सचिवालयले

सुनको मूल्य बढ्ने क्रम जारी

साताको सुरुमै सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ७५ हजार २ सयमा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार तोलामा ३ सयले बढेर प्रतितोला ७५ हजार ५ सयमा

सकसमा एमसिसि

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ एक हप्ताअघि गण्डकी प्रदेशका जिल्ला पुगे। राष्ट्रियसभा उम्मेदवारका रूपमा उनी जहाँ जहाँ पुगे, त्यहाँ उनले सामना गर्नुपरेको एउटै प्रश्न थियो, ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे तपाईंको

सोलारले हट्यो टुकीको भर

पाल्पाका अति विपन्न माझी तथा दलित बस्तीमा सोलारबत्ती जडानले टुकीकै भरमा रात बिताउनुपर्ने बाध्यता हटेको छ । तानसेन नगरपालिको आर्थिक सहयोगमा यहाँका दलित तथा माझी समुदायमा निःशुल्क सोलार जडानपछि खुशी

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com