नेपाल

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका सुवेदी विजयी

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् । सुवेदीले३२०० मत पाए भने काँग्रेसका उम्मेदवारले

म्याग्दी : एमाले ६, कांग्रेस ५ र माओवादी केन्द्र २ वटा वडामा विजयी

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानसम्म म्याग्दीका विभिन्न १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । छ वटा स्थानीय तहका ४५ वडाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा (एमाले)ले सात, नेपाली कांग्रेसले

पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत

गुल्मी रेसुङगामा काँग्रेस विजयी, मेयरमा खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवी कुँवर

गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदबारहरु विजयी भएका छन् । मेयरमा खिलध्वज पन्थी ८ हजार ६ सय १४ मत ल्याएर विजयी भएका छन् । त्यस्तै उपमेयरमा पनि

प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसका इन्द्रबहादुर कार्की निर्वाचित

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । कार्कीले तीन हजार ३८४ मत पाप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली

लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

शनिबार रातीदेखि लागु हुनेगरी नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगमको संचालक समितिको बैठकले पेट्रोल, डिजेल

बुटवल–१ मा स्वतन्त्र उम्मेदवार विजयी, नगरप्रमुखमा पाण्डेकै अग्रता

स्थानीय तह निर्वाचनको मतगणनाअनुसार जिल्लाको एक मात्र उपमहानगरपालिका रहेको बुटवल वडा नं १ को वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । बुटवल उपमहानगर–१ बाट सुरु गरिएको उक्त वडाको अन्तिम

ललितपुर महानगरपालिकामा चिरीबाबु महर्जनको अग्रता

ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ । वडा नं १ मा गणना भइरहँदा महर्जनले २०५ र प्रमु्खमा नेकपा(एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५६ मत

भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नु भएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता लिनुभएको हो । तीन सय मत गणना गर्दा गठबन्धनले अग्रता

रोल्पामा गोला प्रथाद्वारा माओवादी केन्द्र विजयी

रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ । रोल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com