
मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी निराजन नेपालीलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको छ । नेपाली नागरिक निराजन नेपालीलाई मंसिर २५ गते नेपाल एयरलाइन्सको उडानद्वारा संयुक्त अरब इमिरेट्सबाट नेपाल ल्याइएको हो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ । उहाँको महिनावारी अनियमित भएको मात्र होइन, काठमाडौँमा उपचारपछि

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर,

हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो । आज बिहानसम्म सदरमुकाम

अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुृले पूर्व प्रधानमन्त्रीहरु कांग्रेस सभापति शेरवबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । सभापति देउवा

काठमाडौँकि एक २३ वर्षीय युवती ग्यास गिजरको प्रयोग गरेर बाथरुममा नुहाउँदै हुनुहुन्थ्यो । बाथरुम छिरेको दुई घण्टासम्म पनि बाहिर ननिस्किएपछि दिदीले ढोका फोडेर हेर्दा उहाँ बेहोसी अवस्थामा भेटिनुभयो । उहाँलाई

दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उहाँले १३ वर्षपछि आँखा देख्न

हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो । नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन)

भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक काठमाडौँ आइपुग्नुभएको छ । अनौपचारिक भ्रमणका सिलसिलामा उहाँ शुक्रबार बिहान काठमाण्डौ आइपुग्नु भएको हो । उहाँलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएलमा) टोली पोखरा एभेन्जर्सले लगातार दोस्रो हार भोगेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुर बोल्ट्ससँग ७ विकेटले पराजित भएसँगै पोखरा एभेन्जर्सले दोस्रो हार
KHASOKHAS