
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज आइतबार पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र

तेस्रो राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट प्रतियोगिता-२०८१ को अन्तर्गतको पहिलो दिन छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघले वार्षिक रुपमा राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट प्रतियोगिता
रुपन्देहीको बुटवलमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दम्पतीसमेत रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत तिनाउ पुलमा नजिक भएको दुर्घटनामा बुटवल–१२ नयाँगाउँ बस्ने ७१

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सको यात्रा सकिएको छ । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वको टोलीले राम्रो प्रदर्शन गरे पनि सकारात्मक नतिजा निकाल्नबाट चुक्यो । कप्तान रोहितकुमार

मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रामा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणानुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले

नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज शुक्रबार निर्वाचन हुँदैछ । आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय अध्यक्षका लागि

सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज कास्की

बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी संग्रहालय संरक्षण परियोजना सुरु भएको छ । परियोजनाको अमेरिकी दुताबासको सार्वजनिक मामिला प्रमुख माइक हार्करले उद्घाटन गर्नुभएको छ । सो अबसरमा लुम्बिनी विकास कोष र पुरातत्व

यस वर्षको पहिलो याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मङ्गलबारसम्म १७ वटा खेल भए । अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा लुम्बिनी लायन्सले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन ।
KHASOKHAS