नेपाल

नेपालमा केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प

नेपालमा केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ । जनतालाई आपतकालिन र प्रकोपहरूको लागि तयारी गर्न, प्रतिक्रिया दिन र न्यूनीकरण गर्न शिक्षित र सशक्त बनाउन डिजाइन गरिएको अमेरिकी

पर्वतारोही र विश्व यात्री नवराजको प्रेरणादायी यात्रा

नवराज बास्तोलाको जीवन कथा केवल हिमाल चढ्ने र संसार घुम्ने मात्र होइन, यो एक सङ्घर्ष र आत्मबलको कथा हो । उनले आफ्नो जीवनका अनेकौँ कष्ट र चुनौतीलाई अवसरको रूपमा लिई,

विदेशी पर्यटकको रोजाइमा चितवन, ५ महिनामा ३३ हजार विदेशीसहित ७२ हजार बढीले गरे भ्रमण

चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले निकुञ्ज भ्रमण

दोसल्ले गाउँबाट एक करोड ५० लाख बढीको सुन्तला बिक्री

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएको छ । तीन सय ५० बोट सुन्तला लगाउनुभएका उहाँले गत वर्ष रु दुई

ग्रामीण महिलाको आयआर्जनको माध्यम बन्दै कोदो

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ की हिमा छन्त्यालले यस वर्ष चारमुरी कोदो बेचेर रु १७ हजार आम्दानी गर्नुभयो । छन्त्यालले गत असारमा रु चार हजार खर्च गरेर बाँझो बारीमा कोदोखेती गर्नुभएको थियो

१ सय ८६ प्रजातिका चराको बासस्थान रहेको टिटिताल पर्यटकको प्रतीक्षामा

मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको टिटीताल पर्यटकका पर्खाइमा छ । सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले टिटीताल ओझेलमा परेको हो । समुद्री सतहबाट २ हजार ६ सय ७९ मिटर उचाइमा

हिमालपारीको जाङ गाउँ बसाइँसराइले रित्तियो

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ स्थित हिमालपारी भनेर परिचित लिमीको जाङ गाउँ बसाइँसराइले रित्तिएको छ । एक वर्षअघि चार घरधुरी रहेको जाङ गाउँ यो वर्ष खाली भएको हो । यस गाउँका

पत्रकार महासङ्घमा पहिलोपल्ट महिला नेतृत्व , कोषाध्यक्षमा विष्ट प्यानलका अधिकारी निर्वाचित

नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले ४ हजार २ सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको

कुखुरा पालेर मासिक १ लाख ५० हजार बचत , ४ जनालाई रोजगारी

बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा ५ हजार कुखुरा पालेर एक उद्यमीले मासिक १ लाख ५० हजार बचत गर्र्दै आएका छन । स्थानीय ओमराज शर्माले सञ्चालन गर्नुभएको कुखुरा

विनिमय दर : विदेशी मुद्राको भाउ किन घट्यो ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com