नेपाल

समानुपातिक सांसदले पाए प्रमाणपत्र

निर्वाचन आयोगले आइतबार समानुपातिक सांसदहरुलाई प्रम‍ाणपत्र प्रदान गरेको छ। निर्वाचन सम्पन्न भएको एक महिनापछि आयोगले विभिन्न दलबाट सिफारिस भएर आएका समानुपातिक उम्मेदवारहरुलाई निर्वाचित गर्दै प्रमाणपत्र प्रदान गरेको हो। २७५ सदस्यीय

लोप हुन थालेका चितुवा भेटिन थाले

कालीकोटमा लोप हुन थालेका चितुवा भेटिन थालेका छन् । दुर्लभ हुँदै गएका चितुवा कालीकोटका विभिन्न ठाउँमा देखिन थालेका हुन् । चोरी सिकारी, बासस्थानको अभावका कारण नहुँदा लोप हुने अवस्थामा पुगेका

हस्ताक्षर किर्ते गरेको आरोपमा मटिहानी गुठीका महन्त पक्राउ

प्रहरीले महोत्तरीको मटिहानी गुठीका महन्त जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार महन्त वैष्णवले रुपन्देहीस्थित मेगा बैंक शाखाबाट ७० लाख रुपैयाँ

गुठिचौर गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच विवाद

गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले आफूहरूमाथि दादागिरी गरेको कर्मचारीहरूले आरोप लगाएका छन्। जनप्रतिनिधि भएकै भरमा आफूहरूलाई अपहेलित, निरुत्साहित हुनेगरी दादागिरी देखाएको गुठिचौरका कर्मचारीहरूले आरोप लगाएका हुन् । गाउँपालिकाका कर्मचारीहरूले जारी गरेको

कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै

 नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ । बैठकमा संसदीय दलको निर्वाचनका

पश्चिम तराईका जिल्लामा शीतलहर, जनजीवन प्रभावित

बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर भएको छ । बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ । शीतलहरसँगै जाडोका कारण जनजीवन प्रभावित बनेका

न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना

न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका

चिया बेचेरै मासिक ९० हजार कमाउँदै विपना

गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर

हेलम्बुमा आन्तरिक पर्यटकको चहलपहल

विसं २०७२ को भूकम्प, कोरोना महामारी तथा २०७८ असार र त्यसपछिको बाढीबाट प्रभावित हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । पर्यटकको आवागमनसँगै यहाँका व्यवसायी तथा यस

मन्त्री बन्ने चाहना छैन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताउनुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘सम्मान समारोह’मा बोल्दै

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com