नेपाल

नेपालमा पुस १५ पछि चल्ने छैनन् दर्ता नभएका मोबाइल

नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ । एमडीएमएस कार्यान्वयनमा आएसँगै अवैध तरिकाले नेपाल भित्र्याइएका, कर नतिरेका र व्यक्तिगत प्रयोजनका

जाडोमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न प्रहरीको आग्रह

नेपाल प्रहरीले जाडोको समयमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी हालैका दिनमा चिसो बढिरहेको हुँदा चिसोबाट

अर्थमन्त्री पौडेल र गृहमन्त्री लामिछाने बालकोटमा

अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछाने बालकोट पुगेका छन् । मंगलबार साँझ दुई उपप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । भेटमा समसायिक विषयमा छलफल भएको

राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताउनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित नेतालाई बधाई तथा शुभकामना दिन

आफैँ बसेको जेल निरीक्षणमा मुख्यमन्त्री पुग्दा…

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मङ्गलबारसहित तेस्रो पटक कास्की कारागार पुग्नुभयो । दुई पटक राजनीतिक बन्दीका रुपमा त अहिले मुख्यमन्त्रीको हैसियतमा कारागार निरीक्षणका क्रममा उहाँ त्यहाँ पुग्नुभएको हो ।

अलैँचीको रेसाबाट आम्दानी

पूर्वी पहाडी जिल्लामा पाइने अलैँचीको रेसालाई समेत आम्दानीको स्रोत बनाउन थालिएको छ । पहाडी जिल्लाको प्रमुख नगदे बालीका रुपमा रहेको अलैँचीको रेसाबाट विभिन्न प्रकारका सामग्री बनाउन थालिएको छ भने यसले

पोखरामा विहिबारदेखि आहा रारा गोल्डकप, उद्घाटनमा आयोजक र धरान भिड्ने

पोखरामा विहिबारदेखि आहा रारा गोल्डकप आयोजना हुँदै छ । सहारा क्लवको आयोजनामा १० दिनसम्म चल्ने प्रतियोगितामा १० टीमको सहभागिता रहने छ । प्रतियोगिताको उद्घाटन खेलमा विहीबार आयोजक सहारा क्लव र

सङ्घीय संसद्को अधिवेशन पुस २५ गते आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय

नन्दी रात्रि माविलाई छुट्टै भवन आवश्यक

उमेरमा पढ्न नपाएका, पढ्ने इच्छा हुँदाहुँदै पनि अनेक बाध्यता पढ्न नपाएकाहरुका लागि बरदान बनेको छ,  काठमाडौंको नक्सालस्थित नन्दीरात्रि मावि । उक्त विद्यालयमा अहिले दुई सय विद्यार्थीले रात्रि शिक्षा लिइरहेका छन्

अधिवक्ता डा पोखरेल महान्यायाधिवक्तामा सिफारिस

अधिवक्ता डा दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस हुनुभएको छ । नेपाल सरकारको कानुनी सल्लाहकारका रुपमा नियुक्ति गर्नका लागि प्रधानमन्त्री कार्यालयले आज राष्ट्रपति समक्ष सिफारिस गरेको हो । नेपालको संविधानमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com