नेपाल

लक्ष्मण अधिकारी : जसले कञ्चनपुरमा ४२ वर्षपछि भुवा पर्व जगाए

प्राचीन युद्ध कौशलको झल्को दिने अर्थात् भुवा नाच प्रदर्शन कञ्चनपुरमा ४२ वर्षपछि सञ्चालनमा आएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का पूर्व राष्ट्रिय कबड्डी खेलाडी लक्ष्मण अधिकारीले ४२ वर्षपछि भुवा नाच

चार वर्ष बित्यो, पहिरो विस्थापितका पीडा उस्तै

विसं २०७६ साउन ५ गते धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरामा प¥यो । जमिन चिरा प¥यो । घर र वस्तुभाउ बाँध्ने गोठहरू पनि भत्किए । एक्काइस परिवार विस्थापित भए

सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउँछु : अर्थमन्त्री पौडेल

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ । सोमबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि पौडेलले सञ्चारकर्मीहरूसँग

तरकारी खेतीमा रमाउँदै थारु महिला

तुलसीपुर उपमहानगरपालिका-१५ धम्कापुर ४२ वर्षीया स्यानी चौधरीले व्यावसायिक तरकारी खेती गरेको लामो समय भयो । व्यावसायिक धनियाँ खेतीमार्फत् आत्मनिर्भर बन्नुभएकी उहाँले सफल महिला किसानको रुपमा आफूलाई स्थापित गर्न सफल हुनुभएको

दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने

नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज साँझ पदभार ग्रहणपछि सञ्चारकर्मीको

रोग लाग्दा समुदायको सहारा बन्यो ‘जीवन वरदान’

झापाको मेचीनगर–९ का ४२ वर्षीय खगेन्द्र दर्जीलाई सात महिनाअघि ठूलो आन्द्रामा क्यान्सर रोग सङ्क्रमण भएको पहिलोपटक थाहा पाउँदा उपचार गर्न नसकेर मरिएला कि भन्ने चिन्ताले पिरोलेको थियो । उपचार धान्नै

शपथ ग्रहण नसकिँदै देउवा शीतल निवासबाट बाहिरिए

नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शपथ ग्रहण कार्यक्रम नसकिँदै हिँडेका छन् । प्रधानमन्त्री प्रचण्डले शपथ लिइसके लगतै देउवा बधाई दिएर हिँडेका हुन् ।देउवा हिँड्ने बेलामा प्रधानमन्त्रीको मात्र

३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन, मन्त्रीमा को को छन् ?

प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् । उपप्रधानमन्त्रीमा माओवादी केन्द्रका नारायणकाजी

बलिउड अभिनेता विवेक ओबरायले दिए प्रचण्डलाई बधाई

नव–निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बलिउड अभिनेता विवेक ओबरायले बधाई दिएका छन् । उनले इन्स्टाग्राममा प्रचण्डसँगको एक तस्बिर पोस्ट गर्दै नेपालको प्रधानमन्त्री बनेकोमा बधाई ज्ञापन गरेका हुन् । उनले

पशुपक्षी फार्मको कमाइले दङ्ग धामी दम्पती

शुक्लाफाँटा नगरपालिका- ७ जुडाका सिद्धबहादुर धामीले झलारी बजारमा सञ्चालन गर्दै आउनु भएको किराना पसल कोरोनाको सङ्क्रमण फैलिएपछिको बन्दाबन्दीका कारण छाड्नु प¥यो । कोरोना सङ्क्रमणअघि किराना पसलबाट चाहेजस्तो आम्दानी भइरहेको थियो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com