
दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा व्यावसायिक कागती खेती गरेका छन् । लामो समय अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका बसेका उनले विगत दुई वर्षदेखि आफ्नै पुर्ख्यौली थलोमा

काठमाण्डौमा ग्यास सिलिण्डर विष्फोट हुँदा २ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन । कमलपोखरीमा रहेको शानदान म:म पसलमा भएको ग्यास सिलिण्डर विष्फोटमा परेर घाइते भएका मध्ये

एउटा खुट्टाले दैनिक २० किलोमिटरसम्म साइकल चलाएर परिवारको गर्जो टारिरहेको सुन्दा अनौठो लाग्छ तर सर्लाहीका एक व्यक्तिको दैनिकी यसरी नै बितिरहेको छ । त्यो पनि विगत १५ वर्षदेखि । यी

नेपाल सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान जारी छ । गत फेब्रुअरी ४ (माघ २२ गते) अर्थात् विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर

बागलुङको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवासुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार

तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग सात सय ३०

पर्यटक भिसा दुरुपयोग गरेको आरोपमा पक्राउ परेका एकजना महिलासहितका १७ जना अमेरिकी नागरिक स्वदेश फर्किसकेका छन । उनीलाई कारवाहीको दायरमा ल्याउनका लागि अध्यागमन विभागले प्रकृया सुरु गरेको थियो । उनीहरुको

नेपालमा १७ जना अमेरिकी नागरिक पक्राउ परेका छन । ईसाई धर्मको प्रचार गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पर्यटक भिसामा आएको अबस्थामा उनीहरुमाथि स्वयंसेवी कामको बहानामा धर्मको प्रचार

बन्दीपुरका पर्यटन व्यवसायीले विदेशमा ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ को प्रचारप्रसार गरेका छन् । टर्कीको इस्तानबुलमा आयोजित ‘एक्जिविसन एण्ड ट्रेड शो’ कार्यक्रममा बन्दीपुरका पर्यटन व्यवसायीले बन्दीपुर भ्रमण वर्ष २०२५ बारे प्रचारप्रसार

खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीबाट दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा,
KHASOKHAS