नेपाल

अष्ट्रेलियामा १० करोड सत्तरी लाख वर्ष पुराना हड्डी भेटिए

अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिएको छ । सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको परीक्षण गरेका वैज्ञानिकहरूले आफ्नो अनुसन्धानको निष्कर्ष सुनाउँदै

नेपालका प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, भारतीय राज्यमन्त्री मीनाक्षी लेखीद्वारा स्वागत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही बेर अघि भारतको राजधानी नयाँ दिल्ली आइपुग्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यहाँ

नागरिकता विधेयकप्रति एमालेको आलोचना

  प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०ले निष्क्रिय अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक संसदीय विधि र प्रक्रिया उल्लङ्घन गरी जारी गरिएको भनी आलोचना गरेको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले

प्रचण्डको भारतसँग राजनीतिक मात्रै होइन पारिवारिक सम्बन्ध पनि

-रजनीश कुमार / त्यतिबेला रेणु १८ वर्षकी मात्रै थिइन् । उनका बुवा पुष्प कमल दाहाल प्रचण्डले फेब्रुअरी सन् १९९६ मा नेपालमा राजतन्त्रविरुद्ध सशस्त्र आन्दोलनको बिगुल फुकेका थिए । त्यतिबेला प्रचण्डको

फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने कुमार पाख्रिन पक्राउ

वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा बैतेश्वर नगरपालिका(३ मिर्गे घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका(१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिनलाई प्रहरीले पक्राउ गरेको

प्रधानमन्त्री प्रचण्ड भारतको ४ दिने भ्रमणका लागि प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो । उनी बुधबार दिउँसो 

वर्षौंपछि हात लाग्यो पुर्जा

–सुशीला रेग्मी/ रसिदका भरमा दुःखले किनेको घरघडेरीको प्रमाण पुर्जा नपाउँदा ढालबहादुर मल्ललाई निकै पिरोल्थ्यो । हातमा जग्गाधनी प्रमाण पुर्जा नहुँदा किनबेच, बैंकबाट ऋण झिक्न नपाउँदा उहाँका धेरै योजना र इच्छा

नारायणगढ-मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने

नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् । नागढुङ्गा–मुग्लिन सडक

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार बिहान विवास्पद नागरिक विधेयक प्रमाणीकरण गरेको स्रोतले बताएको छ । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण

६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गराइदिने मेयर बालेनको चेतावनी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् । मन्त्रीले कारबाही सुरु नगरे आफूले नै ती स्वास्थ्य संस्थाको प्रशासन

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com