नेपाल

नारायणगढ-बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी

तीन वर्षमा एक सय १७ घरगोठ जले, ११ जनाको मृत्यु

आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६र७७ देखि हालसम्म ५३ घर र ६४

देश फर्क अभियान र पुष्कर शाह

पुष्कर शाह यिनै व्यक्ति हुन् जसले मागेर नै साइकल मार्फत् ११ वर्ष,चार हजार १५ दिन दुई लाख २१ हजार किलोमिटर १५५ देशमा विश्व घुम्दा एक करोड सत्तरी लाख खर्च गरे

प्रधानमन्त्री प्रचण्डकी नातिनी स्मिताको नयाँ गीत ‘आँखामा गाजल’

गायिका स्मिता दाहालले नयाँ गीत ल्याउनुभएको छ । करिब एक वर्षको अन्तरालमा उहाँले नयाँ गीत ‘आँखामा गाजल’ ल्याउनुभएको हो । उहाँको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको

पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा रहेको जलहरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै सो सम्बन्धमा सरकारको धारणा राख्दै

भारतको बैंगलुरु उडेको निगमको जहाज चरा ठोकिएको आशङ्कामा काठमाडौँ फर्कियो

भारतको बैंगलुरुका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोकिएको आशङ्कामा काठमाडौँ फर्किएको छ । काठमाडौँबाट बैंगलुरु उडेको निगमको उडान नं २२५ को न्यारो बडी ‘ए’३२० जहाज उडेको २५ मिनेटमै

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल जलकुम्भीले सुक्दै

– कृष्ण आचार्यर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको

शुभमन गिल : भारतीय क्रीकेटका नयाँ आशा, फाइनलमा धोनीको टिमले रोक्न सक्ला ?

अहमदाबादको मोटेरा स्टेडियममा वर्षाका कारण टस ढिलो भएको थियो । तर, त्यसअघि हार्दिक पाण्ड्याले बारम्बार पिचको निरीक्षण गरेका थिए। रोहित शर्माले टस जितेर हार्दिक पाण्डेयलाई ब्याटिङ गर्न आग्रह गर्दा र

उत्तरी चीनमा पटाका विस्फोट हुँदा ४ जनाको मृत्यु

उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् । सो विस्फोट दिउँसो ४ बजे भएको थियो

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि, भारतीय प्रधानमन्त्री मोदीसँग वार्ता गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com