२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

नेपाल

15,134 समाचार · पेज 15

६ जेष्ठ २०८३, बुधबार

सीमा सुरक्षा र विपद् व्यवस्थापनमा अब्बल अञ्जनीकुमार पोखरेल एआईजीमा सिफारिस

सशस्त्र प्रहरी बल (एपीएफ) का प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि…

४ जेष्ठ २०८३, सोमबार

पर्यटक भिसामा आएर नेपालमा व्यवसाय ! अध्यागमन विभागको नियन्त्रणमा जापानी नागरिक 

भिसाको उद्देश्यविपरीत नेपालमा बसी शङ्कास्पद क्रियाकलापमा संलग्न एक जापानी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । उनी सन्…

३ जेष्ठ २०८३, आइतबार

एउटै दिन दुई विश्व कीर्तिमान : कामी रिताको ३२ औं र लाक्पाको ११ औं सगरमाथा आरोहण

विश्वकै सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक आरोहण गर्ने कीर्तिमान राख्दै आएका नेपाली शेर्पा गाइड कामी रिता शेर्पाले…

३१ बैशाख २०८३, बिहिबार

हिन्दूकुश हिमालय क्षेत्रमा एक वर्षमै १० ठुला जलवायुजन्य विपद्, नेपालसहितका देशहरूमा बाढी-पहिरोको असर

जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का घट्ना बढ्दै गएका छन् । पछिल्लो तथ्याङ्कअनुसार यस क्षेत्रमा गत…

३० बैशाख २०८३, बुधबार

अमेरिकाबाट डिपोर्ट भएपछि खुल्यो ठगीको रहस्य, ६५ लाख असुलेको आरोपमा खत्री पक्राउ

अमेरिका लैजाने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरो…

३० बैशाख २०८३, बुधबार

अमेरिका पठाउने प्रलोभनमा युवतीलाई बन्धक बनाएर करोडौँ ठगी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

वैदेशिक रोजगारीका लागि दुबई जान लागेकी युवतीलाई अमेरिका पठाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा एक जनप्रतिनिधि पक्राउ परेका…

२९ बैशाख २०८३, मंगलबार

नेपालको मकालु हिमालमा हिमपहिरोमा परी अमेरिकी आरोहीको मृत्यु

विश्वको पाँचौँ अग्लो शिखर मकालु हिमाल आरोहण गरेर फर्कने क्रममा एक अमेरिकी महिला आरोहीको हिमपहिरोमा परी मृत्यु भएको…

२८ बैशाख २०८३, सोमबार

विदेशस्थित नियोगलाई ‘डिजिटल’ र ‘ब्रान्ड नेपाल’ अभियानको केन्द्र बनाउने सरकारको तयारी

नेपाल सरकारले विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी तथा कन्सुलर सेवालाई डिजिटलाइज गर्ने योजना प्रस्तुत गरेको छ ।…

२८ बैशाख २०८३, सोमबार

सरकारको योजना : लगानीकर्तालाई ‘नेपाल लगानी भिसा’, युवालाई ‘डिजिटल सिप पासपोर्ट’

नेपाल सरकारले विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार गर्ने योजना अघि सारेको छ । आगामी…

२७ बैशाख २०८३, आइतबार

काठमाडौँमा टर्किस एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगियो

टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक ठुलो दुर्घटनाबाट जोगिएको छ। सोमबार बिहान इस्तानबुलबाट काठमाडौँ आएको TK 726…