नेपाल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्धारा राजिनामा , शुक्रबार माओवादीका महराले सपथ लिने संभाबना

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । विश्वासको मत लिनका लागि डाकिएको प्रदेश सभाको बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री चौधरीले पदबाट राजिनामा दिनुभएको हो । चौधरी गत वर्ष

वाइडबडीमा १ अर्ब ४७ करोड भ्रष्टाचार भएको अख्तियारको दाबी, ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगत कंसाकार, पूर्वपर्यटन

अब घरबाटै कन्सुलर सेवा सुरु हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताउनुभएको छ । विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै

काभ्रेभिरको सडकमा ‘रक एङ्करिङ’

काभ्रेभिरमा पुग्दा बेनी–जोमसोम सडकमा यात्रा गर्ने धेरैजसो यात्रुको मुटु काप्ने गर्छ । म्याग्दी र मुस्ताङको सिमानामा रहेको करिब दुई किलोमिटर दूरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिदै , महरा मुख्यमन्त्री बन्ने तयारीमा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहिबार प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । त्यसका लागि अपराह्न ४ बजे प्रदेश सभाको बैठक प्रदेश प्रमुख अमिक शेरचनले बोलाउनु भएको छ । केन्द्रमा सत्ता

मोटरसाइकल धेरै चोरी , सुरक्षाको लागि प्रहरीको निर्देशन मान्ने हो कि

काठमाडौं उपत्यकाबाट मात्रै १ हजार ८ सय ४७ वटा मोटरसाइकल चोरी भएका छन । तीमध्ये ३ सय ७४ वटा मोटरसाइकल मात्रै फेला परेका छन् । फेला परेका मोटरसाइकलमध्ये २ सय

एनआरएनएका दुबै समिति अबैध ठहर , ६ महिना भित्र नयाँ महाधिबेसन गर्नुपर्ने सर्बोच्चको आदेश

सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ एनआरएनए मा नेतृत्व गरेका बद्री केसी र आरके शर्मा दुवै कार्यसमितिलाई अबैध ठहर गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले केसी

बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँससँग रमाउनेको चहलपहल

ढोरपाटन (बागलुङ): वसन्त ऋतु सुरु भएसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउन थालेका छन् । वनजङ्गलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन् । यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले वनपाखा रङ्गीचङ्गी बनेका

अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए तीस हजार पर्यटक

एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८

जुवाडे पक्राउ पर्दा झण्डै ३ करोड राजश्व उठ्यो , जुवा खेलाउने पनि उम्किन पाएनन

नेपाल प्रहरीले चालु आर्थिक वर्षको ८ महिनामा देशका विभिन्न स्थानमा जुवातास खेल्ने १ हजार ८ सय १७ व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चालु आवको साउनदेखि फागुन

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com