
सहमतिको प्रयास असफल भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० गतेसम्मका लागि स्थगित भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको थियो । तर रामचन्द्र पौडेल समूह नआउने भएपछि

पोखरा प्रिमियर लिग क्रीकेट (पीपीएल)को दोस्रो संस्करण अन्तर्गत चितवन राइनोजले एक्सपर्ट धनगढी ब्लुजलाई जितको लागि १ सय ८२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार पोखरा रंगशालामा टस जितेर

तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी समायोजनमा सरुवा भएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् । कारागारमा स्वास्थ्य सहायकको दरबन्दी रहेको

आर्थिक अपराध नियन्त्रण गरी सुशासन कायम गर्न राजश्व छलीविरुद्ध आक्रामकरूपमा प्रस्तुत हुँदै आएको सरकारले दुई वर्षको अन्तरालमा राजश्व छलीमा संलग्न सयौँ व्यक्ति तथा फर्मविरुद्ध मुद्दा चलाएको छ ।व्यवसायीहरुले वस्तु तथा

नेपाल प्रहरीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठलाई बन्धक बनाउने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विसं २०६७ जेठ ४ गते बेलुका

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबारदेखि शुरु भएको छ । प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले सांसदलाई स्वागत गरी हिउँदे अधिवेशन प्रारम्भ

उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामै राखेर मुद्धाको अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको छ । जिल्ला अदालत काठमाण्डौकाे गएको कात्तिक १८ गतेको फैसलालाई सदर गर्दै उच्च अदालतले महरालाई थुनामै

त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन् । पुल्चोक क्याम्पसमा आयोजना भएको त्रिविको दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार

नेपालमा नै विद्युतीय मोटरसाइल उत्पादन गर्ने भएको छ । ‘यात्री मोटरसाइकल्स’ को पहिलो परियोजनाका रुपमा रहको ‘प्रोजेक्ट जीरो’ को लगभग सबै काम सकिएको र बिहीबार यसको औपचारिक घोषणा गरिने कम्पनीका

शीतलहरबाट जनजीवन प्रभावित भएपछि तिलोत्तमा नगरपालिकाले विभिन्न स्थानमा आगो ताप्नका लागि दाउरा वितरण गरेको छ । नगरपालिकाले सामुदायिक वनहरुसँगको समन्वयमा दाउराको व्यवस्था मिलाएको हो । तिलोत्तमामा करहिया, शंकरनगर, बाउन्नकोटी, सुखौरा
KHASOKHAS