नेपाल

देशभरका अदालत दुई साताको लागि बन्द

सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठकले यही चैत २१ गतेसम्म सम्पूर्ण अदालत बन्द गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित न्यायाधीशको आज बसेको बैठकले दुई हप्ता बन्दीप्रत्यक्षीकरणको मुद्दाबाहेक अरु सबैको सुनुवाइ

गायिका कनिका कपुरलाई कोरोना संक्रमण

बलिउडकी चर्चित प्लेब्याक गायिका कनिका कपुरलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको पुष्टि भएको छ । कनिका कपुर १५ मार्चमा लण्डनबाट लखनऊ आएकी थिइन् । भारतीय सञ्चारमाध्यमका अनुसार एयरपोर्टमा उनी ग्राउण्ड

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

विश्वमा कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । कोरोना सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना

‘लकडाउन’ गर्ने मोडालिटी बनाइँदै

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावनालाई ध्यान दिंदै सरकारले आवश्यक परे ‘लकडाउन’ समेत गर्नका लागि चारवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलित मोडालिटीको गृहकार्य गरेको छ । संक्रमण फैलन नदिन र संक्रमणबाट

कोरोना अतिप्रभावित मुलुकमा रहेका नेपालीसमेत आउन नपाउने

कोरोना भाइरसको उच्च सतर्कता अपनाउँदै सरकारले प्रतिबन्ध लगाएका देशमा भएका नागरिकलाई विदेशमा नै रहन उच्चस्तरीय समिति सचिवालयका प्रवक्ता नारायण बिडारी आग्रह गरेका छन् । सरकारले प्रतिबन्धित देश युरोप, पश्चिम एसिया,

 कोरोना: वैदेशिक रोजगारीमा जान नपाउनेलाई सरकारले काम दिने

 कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा जान नपाउने नेपालीहरुलाई सरकारले रोजगारी दिने भएको छ । सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलन मार्फत यस्तो बताउनु

 अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५५ पुग्यो, २४ घण्टामै ४६ को मृत्यु

 अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड-१९ का कारण ज्यान गुमाउनेको १५५ पुगेको छ । कारोनासँग विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४६ जनाको

कोभिड–१९ सङ्क्रमणबाट बच्न सरकारलाई १० बुँदे निर्देशन

प्रतिनिधिसभा, कानून न्याय तथा मानवअधिकार समितिले कोरोना भाइरस कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न सरकारलाई १० बुँदे निर्देशन दिएको छ । समितिको आजको बैठकले दिएका निर्देशनमा उपत्यकालगायत देशभरका स्वास्थ्य संस्थामा जनसङ्ख्याको

गम्भीर अपराध बाहेकका थुनुवालाई रिहा गर्ने तयारी

सरकारले जघन्य अपराधका आरोपीबाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गम्भीर अपराध बाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको हो । यसका

भारतीय सीमा : कोरोना संक्रमणको जाखिम उच्च रहेको सरकारको निस्कर्ष

गृहमन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको उच्चजोखिम रहेको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयमा आज बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका कारण भारतबाट कोरोनाको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com