नेपाल

डिल्लीबजार कारागारमा झडप

डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको प्रहरी स्रोतले जानकारी दिएको छ । अहिले कारागार क्षेत्रमा बाक्लोरुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरीका

जात नमिल्ने भन्दै गाउँलेहरुको कुटाईबाट नवराज बिक को मृत्यु

जाजरकोट । रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै

बंगलादेशको जमिन फिर्ता गर्ने, नेपालको कब्जा गर्ने ?

पाँच वर्षअघि बंगलादेशको अतिक्रमित ४३ हजार बिघा जग्गा फिर्ता गरी सहानुभूति लिन सफल भएको भारत सरकार यतिखेर नेपालको विषयमा भने नराम्ररी आलोचित बन्न पुगेको छ । सन् १९७१ देखिको भारत

नेपालको आधिकारिक क्षेत्रफल कति ?

सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन । नेपालको आधिकारिक क्षेत्र कति भयो भन्ने जिज्ञासा छ । सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षेत्रफलबारे विभिन्न

नेपालमा एकैदिन ७५ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५९१

शनिबार साँझ फेरि थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आज मात्र ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

नेपालकी पहिलो महिला न्यायाधीश सिंहको निधन

सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह सिलुको ८६ वर्षको उमेरमा निधन भएको छ । ब्रेन ह्मरेजको शल्यक्रियापछि मेडिसिटी अस्पताल नख्खुमा उपचार गरिरहेकी उनको शुक्रबार असामयिक निधन भएको हो ।

नेपालमा आज मात्र ६८ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५ सय ८४

शनिबार थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ३६ जना

उद्धार गरिएकी सुत्केरीको थापाथलीस्थित प्रसूति गृहमा मृत्यु

थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति १०ः३० बजे उनीको

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ५ सय ४८

शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका

कपिलवस्तुमा वडाअध्यक्ष र पत्रकारसहित थप ८ जनामा कोरोना पुष्टि

कपिलवस्तुमा ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तीअनुसार थप ७ पुरुष र १ महिलामा कोरोना देखिएको हाे । वाणगंगा नगरपालिकाका एक वडाध्यक्ष र एक जना

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com