२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

ताजा अपडेट

26,713 समाचार · पेज 80

२० मंसिर २०८२, शनिबार

अमेरिकामा प्रहरीको गोली लागेर मारिएका विल्सनका परिवारले ३० मिलियन डलर क्षतिपूर्ति पाउने

अमेरिकाको क्यालिफोर्नियामा रहेको सान डिएगो शहरले १६ वर्षीय कोनोआ विल्सनको परिवारलाई ३० मिलियन डलर क्षतिपूर्ति दिने सहमति गरेको…

१९ मंसिर २०८२, शुक्रबार

अमेरिकी सांसदद्वारा ‘आइस’ का अधिकारीले आफूमाथि पेपर स्प्रे प्रहार गरेको आरोप: प्रशासनको जवाफ के छ ?

अमेरिकी एकजना महिला सांसदले इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का अधिकारीहरूले आफूमाथि पेपर स्प्रे प्रहार गरेको आरोप लगाएकी…

१९ मंसिर २०८२, शुक्रबार

अमेरिकामा शिशुहरुलाई अब जन्मने बित्तिकै हेपाटाइटिस बी विरुद्धको खोप नलगाइने

अमेरिकी शिशुहरूलाई हेपाटाइटिस बी विरुद्धको खोप अब जन्मने बित्तिकै नलगाइने भएको छ। अमेरिकी खोप सल्लाहकारहरूको समूहले नवजात शिशुहरूलाई…

१९ मंसिर २०८२, शुक्रबार

अध्यागमन जालसाजीविरुद्ध युएससीआइद्वारा नयाँ छानबिन केन्द्रको सुरुवात, एआईको प्रयोग गर्ने

युएससीआईएसले अध्यागमन जाँचलाई मजबुत बनाउन र राष्ट्रिय सुरक्षाका उपायहरूमा सुधार गर्नका लागि एउटा नयाँ विशेष एकाइको स्थापना गरेको…

१९ मंसिर २०८२, शुक्रबार

अमेरिकामा हार्वर्डका प्रोफेसर पक्राउ, भिसा रद्द गरी स्वदेश फर्काइँदै

अमेरिकी आप्रवासन अधिकारीहरूले एकजना भिजिटिङ प्रोफेसरलाई पक्राउ गरेका छन्। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस ) का अनुसार हार्वर्ड…

a large ship in the water
१८ मंसिर २०८२, बिहिबार

पूर्वी प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, ४ जनाको मृत्यु

अमेरिकी सेनाले गरेको आक्रमणमा ४ जनाको मृत्यु भएको छ। पूर्वी प्रशान्त महासागरमा शंकास्पद लागूऔषध बोकेको डुङ्गामाथि अमेरिकी सेनाले…

१८ मंसिर २०८२, बिहिबार

अमेरिकामा आप्रवासन अधिकारीको कारबाही तीव्र: न्यु ओर्लियान्सबाट ५ हजारभन्दा बढीलाई पक्राउ गर्ने लक्ष्य

अमेरिकी आप्रवासन अधिकारीले न्यु ओर्लियान्सबाट ५ हजारभन्दा बढीलाई पक्राउ गर्ने लक्ष्य बनाएका छन्। उनीहरूले आफ्नो लक्ष्य पूरा गर्न…

१८ मंसिर २०८२, बिहिबार

बेलायतमा पुरुष सहकर्मीको संवेदनशील अङ्ग छोएको आरोपमा महिला प्रहरी अधिकृत बर्खास्त

बेलायतमा मदिरा सेवन गरी पुरुष सहकर्मीलाई यौनजन्य रूपमा छोएको आरोपमा महिला प्रहरी अधिकृतलाई बर्खास्त गरिएको छ। २९ वर्षीया…

१८ मंसिर २०८२, बिहिबार

टेक्सासलाई नयाँ संसदीय नक्सा प्रयोग गर्न सर्वोच्च अदालतद्वारा अनुमति

अमेरिकी सर्वोच्च अदालतले टेक्सासलाई नयाँ संसदीय निर्वाचनको नक्सा प्रयोग गर्न अनुमति दिएको छ। सर्वोच्च अदालतको पछिल्लो अनुमतिसँगै २०२६…

१८ मंसिर २०८२, बिहिबार

अमेरिकाको विस्कन्सिन सुप्रिम कोर्टले आप्रवासी हिरासतसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने

अमेरिकाको विस्कन्सिन सुप्रिम कोर्टले आप्रवासी हिरासतसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको छ। अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयू) द्वारा…