२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

ताजा अपडेट

26,713 समाचार · पेज 56

८ फाल्गुन २०८२, शुक्रबार

ट्रम्प र ओबामा फेरि आमनेसामने: एलियनसँग सम्बन्धित सरकारी कागजात सार्वजनिक गर्न निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाह्य अन्तरिक्षको जीवन तथा एलियनसँग सम्बन्धित सरकारी कागजात सार्वजनिक गर्ने प्रक्रिया सुरु गर्न निर्देशन…

७ फाल्गुन २०८२, बिहिबार

अप्रिलका लागि नेपाली डिभी विजेताको केस नम्बर थपिएर १० हजार तर भिसा स्थगन अझै जारी

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार अप्रिलका लागि नेपाली डिभी विजेताको केस…

७ फाल्गुन २०८२, बिहिबार

अमेरिकी अनुसन्धानकर्ताको दाबी: फोक्सोको सङ्क्रमण रोक्न ‘नाके खोप’ विकासको अन्तिम चरणमा

एकैपटक दिइने खोपले रुघाखोकी, फ्लु, विभिन्न भाइरसजन्य सङ्क्रमण, ब्याक्टेरियाबाट हुने फोक्सोको सङ्क्रमण तथा केही प्रकारका एलर्जीसमेतबाट जोगाउन सक्ने…

७ फाल्गुन २०८२, बिहिबार

अमेरिका–इरान सम्बन्ध पुनः तनावपूर्ण मोडमा: ट्रम्पले  दिए १० दिनको समयसीमा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमका सम्बन्धमा ‘अर्थपूर्ण सहमति’ नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। वार्ता…

६ फाल्गुन २०८२, बुधबार

अमेरिकामा एक व्यक्तिद्वारा पूर्वपत्नी र छोराको गोली हानी हत्या

अमेरिकाको रोड आइल्यान्ड राज्यमा एक व्यक्तिले आफ्नी पूर्वपत्नी र छोराको गोली हानी हत्या गरेका छन्। हक्की खेल चलिरहेका…

६ फाल्गुन २०८२, बुधबार

अमेरिकाको सिरियाबाट सैनिक फिर्ता गर्ने तयारी, मध्यपूर्वमा उपस्थिति बढाइँदै

अमेरिकाले सिरियाबाट ठूलो संख्यामा आफ्ना सैनिकहरू फिर्ता गर्ने भएको छ। आगामी केही महिनाभित्र सिरियामा बाँकी रहेका सैनिकहरूलाई फिर्ता…

६ फाल्गुन २०८२, बुधबार

अमेरिकामा हिमपहिरोमा पुरिएर ९ जनाको मृत्यु

अमेरिकामा हिमपहिरोमा परेर ९ जनाको मृत्यु भएको छ। क्यालिफोर्निया राज्यअन्तर्गत पर्ने लेक टाहो क्षेत्रको दुर्गम हिमाली भागमा आएको…

५ फाल्गुन २०८२, मंगलबार

२५० जनालाई गैरकानुनी रूपमा अमेरिका पठाएको आरोपमा २ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

गैरकानुनी रूपमा अमेरिका पठाएको आरोप लागेका दुई जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२…

५ फाल्गुन २०८२, मंगलबार

धनाढ्यमाथि कर बढाउने बजेट गभर्नरले स्वीकृत नगरे सम्पत्ति कर बढाउने न्युयोर्कका मेयर ममदानीको चेतावनी

अमेरिकाको न्युयोर्क सिटीका मेयर जोहरान ममदानीले सम्पत्ति कर ९.५ प्रतिशतसम्म बढाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। प्रारम्भिक…

५ फाल्गुन २०८२, मंगलबार

अमेरिकी सेनाको हमलामा ११ जना मारिए, मृतकको संख्या १४५ नाघ्यो

अमेरिकी सेनाले गरेको हमलामा ११ जनाको मृत्यु भएको छ। अमेरिकी सेनाको टोलीले लागुऔषध तस्करीको आरोपमा तीनवटा नौका अर्थात्…