भरतपुरमा मतपत्र च्यातिएपछि एमाले, काँग्रेस र माओवादीले एकअर्कालाई यसको आरोप लगाएका छन् । आफूले हार्ने भएपछि माओवादीले मतपत्र च्यातेको एमालेको दावी छ भने एमालेले मतपत्र च्यातेको माओवादीको दावी छ ।
जेठ ३१ गते गर्ने भनिएको नेपालको दोश्रो चरणको स्थानीय तहको चुनाव एकसाता पर सारिएको छ । मन्त्रिपरिषद्को बैठले निर्वाचन पर सार्ने निर्णय गरेको हो । राजपालाई समेत निर्वाचनमा सहभागी गराउने
– पूर्णप्रसाद मिश्र आज जेठ १५ गते । गणतन्त्र दिवस–२०७४ देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा
-विकास लोहनी विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ६४ वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेजिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारकोे सङ्ख्या चालु आर्थिक वर्षमा घट्दै गएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आव २०७३÷७४को आर्थिक सर्वेक्षणअनुसार अघिल्लो वर्षको तुलनमा वैदेशिक रोजगारीमा जानेको
सगरमाथा आरोहणका क्रममा हराएका दुई भारतीय नागरिकको शव भेटिएको छ । सगरमाथा आरोहणको पूर्वतयारीका क्रममा चौथो शिविर पुगेका भारतीय नागरिक ५८ वर्षीय परमेशचन्द्र नाथ र ५० वर्षीय गौतम घोष २०७२
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चौतर्फी घेराबन्दी गरिए पनि स्थानीय तहको निर्वाचनमा जनताले एमालेप्रति विश्वासले पार्टीले उचाइ लिएको बताउनुभएको छ । पार्टी निकट युवा सङ्घ नेपालले आयोजना
राष्ट्रिय आविष्कार केन्द्र बनाउनका लागि आफूले पाएको म्यागासेसे लगायतका अवार्ड समेत लिलाममा राखेका महावीर पुनको सक्रियतामा स्थापना गर्न लागिएको केन्द्रका लागि सहयोग जुट्दैछ । अवार्डहरु नै लिलामीमा राखेको भोलिपल्ट नै
रमजान इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड हो । रमजान महिना मुसलमानका लागि शुभ-लाभको महिना हो । रमजान महिनालाई कुरानले धेरै ठूलो स्थान दिएको छ । एक महिनासम्म मनाइने यो चाडमा सात
– गीता खत्री बुँदागत कुरा गर्दा निम्न कारणहरुबाट लोग्नेस्वास्नीबीचको मायाप्रेम पतनमा पुग्छ । लोग्नेस्वास्नीबीच कटिबद्धताको कमी हिन्दुहरुले बिबाहका अवसरमा अग्निलाई साक्षी मान्दै आप्mना सम्पूर्ण मान्यजन, इष्टमित्रहरु बन्धुबान्धवका सामुन्नेमा सात परिक्रमा
KHASOKHAS