इमिग्रेशन

बल्ल देखिन थाले हिमाली जटायु

बेनी म्याग्दी ११ जेठ म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु (गिद्ध) देखिन थालेका छन् । विषादीयुक्त आहारा, बढ्दो तापक्रमको प्रभाव र बासस्थानको अभावका कारण विश्वबाट

सगरमाथाको ८ हजार मिटरमा भेटिए चार शव

सगरमाथाको ८ हजार मिटरको उचाईमा रहेको क्याम्प ४ मा त्रिपालभित्र चारवटा शव भेटिएका छन् । शेर्पा उद्दारकर्ताहरुले ती शवहरु भेटाएका छन् । अब यो सिजनमा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउनेको

जेठ ३१ गतेको निर्वाचन गराउन आयोग प्रतिवद्ध : प्रमुख आयुक्त डा यादव

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताउनुभएको छ । स्थानीय तहको पहिलो चरणको

प्रधानमन्त्री पुष्पकमल दाहालबाट राजीनमा, आफू सफल भएको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा घोषणा गरेका छने । यस अघि सिहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट देशवासीका नाममा सम्वोधन गर्दै उनले आफू सफल भएको दावी गरे

स्थानीय तहको चुनावले लोकतन्त्र र गणतन्त्रले जित्यो ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीका नाममा सम्वोधन गर्दै स्थानीय चुनावबाट लोकतन्त्र र गणतन्त्रको जित भएको बताउनु भएको छ । दृढ इच्छा शक्तिको बलमा नै आफुले चुनाव गर्न सफल भएको प्रचण्डको

काठमाडौंले मतदान गर्दैन, दनक दिन्छ : इष्टकोटले दियो रुखदेखि गाईहुंदै क्यामेरासम्मलाई दनक

– शुभशंकर कंडेल नेपालभरि र विशेषत दक्षिण एशियामा नै काठमाडौं यस्तो शहर हो जसका बारेमा अनेकखालका किम्वदन्ती र मिथकले भरिभराउ छ । सन् ७० को दशकमा हिप्पीहरुका लागि स्वर्ग मानिएको

विदेशमा मःम बेचेर चेपाङ बालबालिकालाई सहयोग

-नारायण ढुंगाना अस्ट्रियामा रहेको एक दम्पत्ती इलमर मुलर र मायाँ मुलरले भूकम्पलगत्तै विपत्तिमा परेकालाई सहयोग जुटाउने अभियान थाले । चितवनको माडीकी मायाँ र उनका श्रीमान् अस्ट्रियाका इलमर मुलरलाई नेपालमा भएको

स्वयम्भूबाट सूर्यविनायकसम्म साझा यातायात

यात्रुको सुविधालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो सेवा आजदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म विस्तार गरेको छ । काठमाडौँ, ललितपुर र उपत्यकाबाहिरका केही स्थानमा समेत आफ्नो सेवा विस्तार गरेको साझा यातायातले

झापाको दमकमा विश्वकै अग्लो बुद्धमूर्ति निर्माण हुने, डिपीआर तयार

झापाको दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्धको मूर्ति निर्माणका लागि विस्तृत आयोजना तयार गरिएको छ । दमक नगरपालिकाका अनुसार विराट बुद्धप्रतिमा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) ले अन्तिमरुप पाएको छ

सत्ता परिवर्तनको हतार नगर्न अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभएसम्म सत्ता परिवर्तनको हतार नगर्न सत्तागठबन्धन दललाई आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले निर्वाचन गराउने,

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com