इमिग्रेशन

अब यसरी चेक गर्नुहोस् अमेरिकी ग्रिनकार्ड पाउन लाग्ने अवधि

अमेरिकी सरकारकै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगतको अफिस अफ इन्स्पेक्टर जनरलले युएससीआईएसबाट प्रकाशित ग्रिनकार्ड आवेदनको प्रकृयाका लागि लाग्ने अवधि अवास्तविक रहेको बताएलगत्तै युएससीआईएसले प्रकृयाको अवधिमा अपडेट गरेको छ । नयाँ

डिभी लोटरीबाट झण्डै ३५ हजार नेपाली अमेरिका आएको नयाँ रिपोर्ट सार्वजनिक

अमेरिकाको कँग्रेसनल रिसर्च सर्भिसले हालसम्म डिभी लोटरीमार्फत अमेरिका आउने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुशार सन् १९९५ देखि हालसम्म झण्डै ३५ हजार नेपालीहरु डिभी लोटरीमार्फत अमेरिका आएको सार्वजनिक

टीपीएसको भविश्य, सिमा र फाइदाबारे विशेष बहस शनिबार न्युयोर्कमा

अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गरेको टीपीएस सुविधाको भविश्य, सिमा र फाइदा लगायतका विषयमा शनिबार न्युयोर्कमा विशेष बहस हुने भएको छ । न्युयोर्कको उडसाइडमा रहेको क्वीन्स लाइब्रेरीमा कार्यक्रम हुन

एसाइलमका कमजोर मुद्दालाई अदालती सुनुवाईको मौका नदिइने (भिडियो)

अब अमेरिकी सरकारको युएससीआईएसबाट अस्वीकृत भई अध्यागमन अदालतमा रिफर गरिएका सबै एसाइलम केसले पूर्ण सुनुवाई नपाउने भएका छन् । अध्यागमन अदालतमा रिफर गरिएका यस्ता मुद्दा न्यायाधिसलाई वास्तविक जस्तो नलागेका खण्डमा

अमेरिकामा एसाइलम योग्यतामा कडाई गरिदै

अमेरिकामा ट्रम्प प्रशासनले एसाइलम प्राप्तीमा थप सिमाबन्दीहरु लगाउने कदम चाल्ने भएको छ । ट्रम्प प्रशासनको यस्तो कदमसँगै अध्यागमन वकिलहरुले देशमा असुरक्षित भएर अमेरिका आउने हजारौंलाई उनीहरुकै देशमा फिर्ता पठाइन सकिने

ट्रम्पको डाका डेडलाइन समाप्त, अब के होला ?

बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रम अन्त्य गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको डेडलाइन सोमबार समाप्त भएको छ । ट्रम्पले गत सेप्टेम्बरमा डाका अन्त्यको घोषणा गर्दै

सिरियाको टीपीएस पुनदर्ता सुरु, नेपालबारे निर्णय डेढमहिनाभित्र

सिरियाको टीपीएस अवधि सन् २०१९ को सेप्टेम्बर ३० सम्म थपिएपछि आवेदकहरुको पुनदर्ता अवधि सुरु भएको छ । आफ्नो टीपीएसको अवधि सन् २०१९ को सेप्टेम्बर ३० सम्म लम्बाउन चाहनेहरुले मार्च ५

अदालती फैसलाको ब्याख्या : अमेरिकामा एसाइलम गर्नेहरु धरौटीमा रिहा हुनसक्ने

मंगलबार अमेरिकाको सर्बोच्च अदालतले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको नियन्त्रणमा रहेर अमेरिकाबाट देशनिकालाको प्रकृयामा रहेकाहरुले बण्ड हेयरिङको मौका नपाउने फैसला गरेपछि त्यसको कानुनविद्हरुले थप ब्याख्या गरेका छन् । गैरकानुनी रुपमा सिमाक्षेत्रबाट

सानफ्रान्सिस्को बे एरियामा अध्यागमन छापा, १ सय ५० भन्दा धेरै पक्राउ (भिडियो)

सानफ्रान्सिस्को बे एरियामा यसैसाताको अध्यागमन छापामा १ सय ५० जनाभन्दा धेरै पक्राउ परेका छन् । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले आइतबारदेखि बे एरियामा छापामार्न सुरु गरेको थियो । पक्राउ परेकाहरुमध्ये

युएससीआईएसमा एसाइलम आवेदन दिएका नेपालीलाई टीपीएस घाँडो

युएससीआईएसमा सकारात्मक एसाइलम आवेदन दिएका कैयन नेपालीहरुलाई अमेरिकी सरकारले प्रदान गरेको टीपीएस सुविधा घाँडो सावित भएको छ । टीपीएस लिएका आवेदकको एसाइलम युएससीआईएसले स्वीकृत नगरेको खण्डमा उनीहरुले अदालतमा जाने अवशर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com