इमिग्रेशन

सिमानामा गैरकानुनी प्रवेश रोक्न अमेरिकी राष्ट्रपतिले दिए गृह, न्याय र रक्षालाई कडा निर्देशन

सिमा सुरक्षा र सिमाक्षेत्रबाट कागजपत्रविहिनहरुको गैरकानुनी प्रवेश रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गृह, न्याय र रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । सिमा क्षेत्रमा गैरकानुनी गतिविधि बढेको तथा सिमाक्षेत्रको अवस्था संकटमा

सिमानामा सेना परिचालनका लागि अमेरिकी होमल्याण्ड सेक्युरिटीको अनुमति

सिमा सुरक्षा र अमेरिकालाई पुन सुरक्षित स्थल बनाउनका लागि सिमाक्षेत्रमा नेशनल गार्ड परिचालन जरुरी भएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । सिमाक्षेत्रबाट गैरकानुनी प्रवेश रोक्न सेना परिचालनको जरुरत भएको

‘गैरकानुनी सिमापारबिरुद्ध शुन्य सहनशीलता’ – अमेरिकी डिपार्टमेन्ट अफ जस्टिस

अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिर्ने कागजपत्रविहिनहरुबिरुद्ध शुन्य सहनशीलता अपनाउने घोषणा गरेको छ । महान्यायाधिवक्ता जेफ सेसनले मेक्सिकोसँग सिमा जोडिएको दक्षिणी सिमानामा अवस्था अस्वीकार्य बन्दै

अमेरिकाः मेक्सिकोसँगको सीमामा फौज खटाउँदै

अमेरिकाको टेक्सस राज्यले राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनपछि मेक्सिकोसँगको सिमानामा न्याश्नल गार्डका सदस्यहरूलाई खटाउँदैछ। गार्डका एकजना प्रवक्ताले आगामी ७२ घण्टाभित्र गस्तीका लागि २५० जनालाई पठाइने बताए। एरिजोना राज्यले पनि आगामी हप्ता

ट्रम्पले भनेजस्तै आप्रवासीलाई ‘क्याच एण्ड रिलिज’ नीति डेमोक्र्याटले ल्याएका होइनन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार गैर कानुनी रुपमा सिमाबाट अमेरिका छिर्ने आप्रवासीहरुलाई ‘क्याच एण्ड रिलिज’को नीति डेमोक्र्याटहरुले ल्याएको आरोप लगाउदै डाकाबारे कुनै सहमति नगर्ने आशयको ट्वीट गरेका थिए । तर

२०२० को जनगणनाको प्रश्नमा नागरिकताबारे प्रश्न विवादमा, आप्रवासीहरु त्रसित

सन् २०२० को अप्रिल १ बाट सुरु हुने अमेरिकी जनगणनामा नागरिकताबारेको प्रश्न राख्न अमेरिकी सेन्सस ब्यूरोले संसदसमक्ष प्रस्ताव गरेपछिको विवाद चुलिएको छ । जनगणनामा नागरिकताबारे प्रश्न राखिएपछि आप्रवासीहरु त्रसित भएका

डेलिभर नभएका ग्रिनकार्ड, वर्कपरमिट र ट्राभल डकुमेन्ट ६० दिनमा नष्ट गरिने

अबदेखि अमेरिकी सरकारको युएससीआईएसले हुलाकमार्फत सम्बन्धित व्यक्तिलाई डेलिभर हुन नसकेका ग्रिनकार्ड, वर्कपरमिट र ट्राभल डकुमेन्ट ६० दिनभित्र नष्ट गर्ने भएको छ । यो नियम अप्रिल २ देखि लागु भइसकेको छ

अमेरिकामा सिमाबाट छिर्ने कागजपत्रविहिन रोक्न सेना परिचालनको तयारी

गैरकानुनी रुपमा सिमा क्षेत्रबाट आप्रवासीहरु प्रवेश गर्ने क्रममा नियन्त्रण गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमा क्षेत्रमा सेना परिचालन गर्ने प्रस्ताव अगाडि सारेका छन् । मुलुकको दक्षिणी सिमाबाट गैरकानुनी रुपमा आप्रवासीको

देशनिकाला तीब्र पार्न एसाइलम केसको सुनुवाई पनि तीब्र पारिने (मेमोसहित)

ट्रम्प प्रशासनले अध्यागमन न्यायाधिसमाथि एसाइलमका केसको सुनुवाई तीब्र पार्न दबाब दिएको छ । डिपार्टमेन्ट अफ जस्टिसले शुक्रबार अध्यागमन न्यायाधिसहरुका नाममा मेमो जारी गर्दै कुन न्यायाधिसले कति छिटो केस सकाउन सक्छन्

ग्रिनकार्ड आएन ? धेरै नकुरेर अपनाउनुहोस् यी पाँच तरिका

यदि तपाईले ग्रिनकार्ड, अमेरिकी नागरिकता वा अन्य सुविधाका लागि अमेरिकी सरकारको युएससीआईएसमा आवेदन दिनुभएको छ तर त्यसबारे निर्णय हुनमा युएससीआईएसले तोकेको भन्दा धेरै समय लागेको छ भने तपाईले छिटो निर्णय

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com