डिभी लोटरी

१३ बर्षमा नेपालबाटमात्र डिभी लोटरीका ९० लाख आवेदन (ब्रेकडाउनसहित)

सन् २००७ यतामात्र नेपालबाट डिभी लोटरीका ९० लाख आवेदन परेको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांकले देखाएको छ । पटकपटक डिभी लोटरी भर्नेहरुको संख्या र उनीहरुका दम्पत्ति छोराछोरीहरुसमेत गरी ९० लाख

यी हुन् एकजनालेमात्र डिभी लोटरी पारेका र पार्दै नपारेका देश

सन् २०१९ का लागि डिभी लोटरीको नजिता र लोटरी पार्नेहरुको विवरण सार्वजनिक भएलगत्तै डिभी लोटरीको नतिजामा केही रोचक विवरणहरु समेत देखिएका छन् । कतिपय योग्य देशबाट एकजनाले पनि डिभी लोटरी

अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण

अमेरिकी सरकारको विदेश मन्त्रालयले सन् २०१९ का लागि डिभी पर्ने नेपालीको संख्या विवरण सार्वजनिक गरेको छ । डिभी लोटरीको रिजल्ट गत मे १५ मा सार्वजनि भएपनि कति नेपालीहरुलाई डिभी लोटरी

अहिलेसम्म ५५ हजार नेपालीले पारे डिभी लोटरी, यसरी हेरौं यसबर्षको नतिजा

आर्थिक बर्ष सन् २०१९ का लागि भरिएको अमेरिकी डिभी लोटरीको नतिजा सार्वजनिक भइसकेको छ । लाखौंको संख्यामा नेपालीहरुले डिभी लोटरी भरेकाले डिभी भर्नेहरु आफूलाई परे नपरेको चेक गर्नमा व्यस्त छन्

डिभीको लागि छनौट हुनुभएन ? कन्फर्मेशन नम्बर नफ्याक्नुहोस्

सन् २०१९ को डिभी लोटरीका लागि छनौट भए नभएको चेक गर्दा छनौट नभएको विवरण प्राप्त गरेपनि आफ्नो कन्फर्मेशन नम्बर सन् २०१९ को सेप्टेम्बर ३० सम्म आफैसँग राख्नुपर्छ । आफूलाई डिभी

डिभी लोटरीबाट झण्डै ३५ हजार नेपाली अमेरिका आएको नयाँ रिपोर्ट सार्वजनिक

अमेरिकाको कँग्रेसनल रिसर्च सर्भिसले हालसम्म डिभी लोटरीमार्फत अमेरिका आउने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुशार सन् १९९५ देखि हालसम्म झण्डै ३५ हजार नेपालीहरु डिभी लोटरीमार्फत अमेरिका आएको सार्वजनिक

जागिरको अफर ल्याउन नसक्ने नेपाली डिभी विजेताको भिसा रिजेक्ट (भिडियो)

डिभी लोटरी परेका नेपालीहरुले अन्तरवार्ताका क्रममा अमेरिकाबाट रोजगारको अफर पेश गर्न नसक्दा भिसा रिजेक्ट हुने गरेको छ । अमेरिकामा गएर सरकारी सुविधा लिने सम्भावना रहेको भन्दै भिसा अस्वीकृत गर्न थालिएको

डिभीका लागि फोटो खिच्दा ब्याकग्राउण्ड कस्तो हुनुपर्छ ?

डिभी भर्दा चाहिने फोटोका लागि ब्याकग्राउण्ड सेतो हुनुपर्छ । पूर्णरुपमा सेतो नभएको खण्डमा सेतोकोमात्रा अधिंकाश भएको तर हल्का खैरो, पँहेलो वा अन्य हल्का रंग मिसिएको सेतो ब्याकग्राउण्ड भएपनि हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com