डिभी लोटरी

तस्वीरमार्फत डिभीबारे जनचेतना जगाउँदै अमेरिकी दूतावास, डिभी भर्नुअघि अवश्य हेर्नुहोस्

काठमाडौंमा रहेको अमेरिकी दूतावासले डिभी लोटरीबारे तस्वीरमार्फत जनचेतना जगाइरहेको छ । अक्टोबर ३ देखि डिभी लोटरीका लागि आवेदन खुलेदेखि अमेरिकी दूतावासले यसबारे सामाजिक सञ्जाल र वेवसाइटमार्फत नेपाली भाषामै जनचेतना जगाइरहेको

२०१९ का डिभी विजेतालाई सोमबारदेखि भिसा, ६ सय सम्म केस नम्बर हुने नेपालीलाई अक्टोबरमा भिसा

आर्थिक बर्ष २०१९ का लागि डिभी विजेताहरुले आगामी सोमबारदेखि भिसा पाउन थाल्ने भएका छन् । सोमबारदेखि अमेरिकामा रहने डिभी विजेता नेपालीहरुले युएससीआईएसमार्फत स्टाटस एड्जस्ट गर्न सक्नेछन् भने अमेरिका बाहिर रहेका

सकियो २०१८ का डिभी विजेताको भिसा पाउने अवधि, २४ सय धेरै डिभी विजेता नेपालीले पाएनन् भिसा

आर्थिक बर्ष २०१८ का लागि डिभी विजेता नेपालीहरुले भिसा पाउने अवधि समाप्त भएको छ । आर्थिक बर्ष २०१८ का लागि डिभी ४०९७ जना नेपालीहरुलाई डिभी लोटरी परेकोमा झण्डै १७ सय

खुल्यो डिभी लोटरी, बुधबारदेखि यसरी आफै भर्न सकिने

आर्थिक बर्ष सन् २०२० का लागि डिभी लोटरी खुलेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले सन् २०२० का लागि डिभी लोटरी खोलिएको जानकारी दिएको हो । अमेरिकाको पूर्वीय समय अनुशार

अमेरिकामा बस्ने नेपालीले पनि डिभी लोटरी भर्न पाउने, विद्यार्थीहरुले फाइदा लिनसक्ने

अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरीका लागि फर्म भर्न पाउने अमेरिकी सरकारले जारी गरेको निर्देशिकामा जनाइएको छ । अमेरिकामा बस्ने व्यक्तिले पनि डिभी लोटरीका लागि अरुसरह नै फारम भर्न सक्नेछन्

हाइस्कुलको शिक्षा नभएपनि डिभी भर्न सकिने, यस्ता छन् डिभीका लागि योग्य पेशा

हाइस्कुल स्तरको शिक्षा नभएपनि डिभी लोटरी भरेर अमेरिका जानका लागि योग्य हुनसक्ने जनाइएको छ । अमेरिकी सरकारले तोकेको काममा अनुभव भएमा शैक्षिक योग्यता नभएपनि डिभी लोटरीको लागि योग्य हुने प्रावधान

डिभी लोटरी अक्टोबर ३ देखि, जान्नैपनेै नियम र दर्जन प्रश्नोत्तर

डिभी लोटरी खुल्ने वा नखुल्ने अन्यौल समाप्त गर्दै पुन  डिभी लोटरी खुल्ने भएको छ । अमेरिकाको पूर्वीय समय अनुशार अक्टोबर ३ तारिख बुधबार दिउसो १२ बजेदेखि नोभेम्बर ६ बुधबार दिउसो १२

यस्तो छ डिभी लोटरी भर्ने सही तरिका

अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरीका लागि अक्टोबर ३ तारिख  पूर्वीय समय अनुशार मध्यान्हदेखि आवेदन दिन सकिने भएको छ । डिभी लोटरी खुल्ने वा नखुल्ने अन्यौल समाप्त गर्दै पुन एकपटकका

नयाँ डिभी विजेतालाई अक्टोबरदेखि भिसा, २०१८ का २५ सयबढी नेपाली विजेताले भिसा नपाउने

आर्थिक बर्ष सन् २०१९ का लागि डिभी परेका नेपालीहरुले आगामी अक्टोबर १ देखि अमेरिकाको भिसा पाउन थाल्नेछन् । आर्थिक बर्ष २०१९ का लागि डिभी पर्ने नेपालीहरुको संख्या ३६३३ रहेको छ

१३ बर्षमा नेपालबाटमात्र डिभी लोटरीका ९० लाख आवेदन (ब्रेकडाउनसहित)

सन् २००७ यतामात्र नेपालबाट डिभी लोटरीका ९० लाख आवेदन परेको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांकले देखाएको छ । पटकपटक डिभी लोटरी भर्नेहरुको संख्या र उनीहरुका दम्पत्ति छोराछोरीहरुसमेत गरी ९० लाख

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com