२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

अमेरिका

6,740 समाचार · पेज 88

२४ जेष्ठ २०८३, आइतबार

युटाहमा ९.८ प्रतिशत आप्रवासी महिला-बालिका,३.१ अर्ब डलर वार्षिक कर योगदान

युटाह स्टेट युनिभर्सिटीको ‘युटाह वुमेन एन्ड लिडरसिप प्रोजेक्ट’ को नयाँ प्रतिवेदनले युटाह राज्यमा बसोबास गर्ने आप्रवासी तथा शरणार्थी…

२४ जेष्ठ २०८३, आइतबार

ट्रम्प खेल हेर्न आउनुअघि न्युयोर्कमा चक्कु आक्रमण, सुरक्षा व्यवस्था कडा

अमेरिकाको न्युयोर्कस्थित पेन स्टेसनमा भएको चक्कु आक्रमणमा पाँच जना घाइते भएका छन्। न्युयोर्क अग्नि विभागका अनुसार घाइतेमध्ये एक…

२४ जेष्ठ २०८३, आइतबार

अध्यागमन नियन्त्रणका लागि न्यू ह्याम्पशायरका वेयर र हिल्सबोरो प्रहरी संघीय सम्झौतामा आवद्ध

वेयर र हिल्सबोरोका प्रहरी विभागहरू संघीय अध्यागमन प्रवर्तन सम्झौतामा सामेल भएका छन्। यस सम्झौतासँगै अब स्थानीय प्रहरी अधिकारीहरूले…

२४ जेष्ठ २०८३, आइतबार

लस एन्जलस प्रदर्शन,हिरासत केन्द्र बाहिरबाट प्रदर्शनकारी पक्राउ

लस एन्जलसमा आप्रवासी धरपकड सुरु भएको एक वर्ष पुगेको अवसरमा आयोजना गरिएको विरोध प्रदर्शनका क्रममा शनिबार मेट्रोपोलिटन डिटेन्सन…

२३ जेष्ठ २०८३, शनिबार

फ्रान्सको डि-डे समारोहमा अमेरिकी रक्षा मन्त्री हेटसेथको आप्रवासनबारे युरोपेली देशहरूको कडा आलोचना

फ्रान्समा आयोजित डि-डेको वार्षिकोत्सव समारोहमा बोल्दै अमेरिकी रक्षा मन्त्री पिट हेटसेथले युरोपेली देशहरूमा भइरहेको आप्रवासनलाई आक्रमण को संज्ञा…

२३ जेष्ठ २०८३, शनिबार

उच्च मर्टगेज ब्याजदरले अमेरिकी आवास बजार सुस्त, रिफाइनान्स पर्खाइमा अन्योल

अमेरिकामा ३० वर्षे घरजग्गा कर्जाको ब्याजदर ६ प्रतिशतभन्दा माथिको उच्च विन्दुमै अड्किएको छ। घरजग्गा ऋणलाई एकीकृत गरी बिक्री…

२३ जेष्ठ २०८३, शनिबार

अमेरिकामा टोलेडोको ओल्ड वेस्ट एन्ड फेस्टिभल नजिकै गोलीकाण्ड: कम्तीमा १२ जना घाइते

अमेरिकाको ओहियो राज्यस्थित टोलेडोमा सञ्चालित ‘ओल्ड वेस्ट एन्ड फेस्टिभल’ नजिकै भएको गोलीकाण्डमा कम्तीमा १२ जना घाइते भएका छन्।…

२३ जेष्ठ २०८३, शनिबार

जापानमा बेपत्ता भएका अमेरिकी विद्यार्थी जंगलमा मृत फेला

जापानमा पारिवारिक भ्रमणका क्रममा बेपत्ता भएका एक अमेरिकी विश्वविद्यालयका विद्यार्थी घना पहाडी जंगलमा मृत फेला परेका छन्। खोजतलास…

२३ जेष्ठ २०८३, शनिबार

ट्रम्प प्रशासनद्वारा न्युयोर्कका गैरनाफामूलक संस्थाहरूको बजेट कटौती: आप्रवासी बालबालिकाको आवास संकटमा

 ट्रम्प प्रशासनले न्युयोर्कका कम्तीमा पाँचवटा गैरनाफामूलक संस्थाहरूको कोष पूर्ण रूपमा बन्द गरिदिएको छ। यी संस्थाहरूले विगत पाँच वर्षमा…

२३ जेष्ठ २०८३, शनिबार

विश्वकप २०२६ सुरक्षाका लागि अमेरिकामा ९ सय मिलियन डलरभन्दा बढीको प्याकेज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामूहिक देश निकाला अभियानको नेतृत्व गरिरहेको मुख्य सरकारी निकायले नै यतिबेला विश्वकपका लागि आउने…