२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

अमेरिका

6,740 समाचार · पेज 86

२८ जेष्ठ २०८३, बिहिबार

म्यासाचुसेट्समा श्रमिक अभाव टार्न प्रतिवर्ष ६० हजार नयाँ आप्रवासी आवश्यक

हालै सार्वजनिक एक प्रतिवेदन अनुसार अमेरिकी राज्य म्यासाचुसेट्सलाई आफ्नो कार्यशील उमेर समूहको जनसंख्या कायम राख्न र श्रम बजारमा…

२८ जेष्ठ २०८३, बिहिबार

ट्रम्प प्रशासनको आप्रवासन नियन्त्रण अभियान, ५०० भन्दा बढी शिशु हिरासतमा

एक प्रतिवेदनका अनुसार, ट्रम्प प्रशासनको आप्रवासन नियन्त्रण अभियानका क्रममा कम्तीमा ५०० जना शिशु तथा ससाना बालबालिकाहरूलाई हिरासतमा लिइएको…

२७ जेष्ठ २०८३, बुधबार

सान फ्रान्सिस्कोको मुख्य अध्यागमन अदालत बन्द, १ लाखभन्दा बढी आप्रवासीहरू अन्योलमा

सान फ्रान्सिस्कोस्थित मुख्य अध्यागमन अदालत हतार-हतार बन्द गरिएपछि त्यहाँ विचाराधीन अवस्थामा रहेका १ लाखभन्दा बढी अध्यागमन सम्बन्धी मुद्दाहरू…

२७ जेष्ठ २०८३, बुधबार

अमेरिकामा महँगी तीन वर्षयताकै उच्च बिन्दुमा, मध्यावधि निर्वाचनअघि ट्रम्पलाई चिन्ता थपियो

अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च स्तरमा पुगेको छ। मुद्रास्फीति दर मे महिनामा बढेर तीन वर्षयताकै उच्च अर्थात् ४.२…

२७ जेष्ठ २०८३, बुधबार

अमेरिकामा अंगीकृत नागरिकता खारेजीको दर इतिहासमै उच्च

अमेरिकामा अंगीकृत मार्फत नागरिकता प्राप्त गरेका आप्रवासीहरू इतिहासमै सबैभन्दा बढी असुरक्षित बनेका छन्। ट्रम्प प्रशासनको पछिल्लो आप्रवासन नीति…

२७ जेष्ठ २०८३, बुधबार

अमेरिकामा चिनियाँ गुप्तचर अपरेसनमाथि ठुलो प्रहार, दर्जन बढी वेबसाइट बन्द

अमेरिकामा चिनियाँ गुप्तचर निकायसँग सम्बन्धित रहेको आशंका गरिएका व्यक्तिहरूले सञ्चालन गरेका १२ भन्दा बढी वेबसाइटमाथि कारबाही थालिएको छ।…

२७ जेष्ठ २०८३, बुधबार

विश्वकप अघि आप्रवासन नीतिको समीक्षा गर्न संयुक्त राष्ट्र संघको आग्रह

विश्वकप फुटबल सुरु हुन ठीक एक दिन अगाडि संयुक्त राष्ट्र संघका मानव अधिकार प्रमुख भोल्कर टर्कले विशेष गरी…

२७ जेष्ठ २०८३, बुधबार

अमेरिकामा अवैध मतदान गर्ने आप्रवासीलाई देशनिकाला गर्न आइसलाई निर्देशन

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आइसलाई अमेरिकी चुनावमा मतदान गर्ने कागजातविहीन आप्रवासीहरूलाई देश निकाला  गर्न निर्देशन दिएको छ। डीएचएसका…

brown wooden stand with black background
२७ जेष्ठ २०८३, बुधबार

क्यालिफोर्नियामा संविधान मिच्ने संघीय एजेन्ट विरुद्ध मुद्दा हाल्न दिने विधेयक न्याय समितिबाट पारित

क्यालिफोर्नियाको राज्य एसेम्बलीको न्याय समितिले मंगलबार एउटा नयाँ विधेयक स्वीकृत गरेको छ। यस विधेयकले संविधान उल्लंघन गरेको दाबी…

२६ जेष्ठ २०८३, मंगलबार

बन्दुक हराउने टेक्सास आप्रवासी हिरासत केन्द्रका अधिकारीमाथि अनुसन्धानको माग

अमेरिकाको सबैभन्दा ठूलो आप्रवासी हिरासत केन्द्रले एउटा लोड गरिएको बन्दुक हराएको, दीर्घकालीन रोग भएका बन्दीहरूलाई उपचार नगरेको र…