
विभिन्न सुचकांकहरुलाई आधार मानेर गरिएको अध्ययनपछि सीनबीसीले सन् २०२१ मा अमेरिकामा बस्नका लागि खराब १० वटा राज्यहरुको सुची प्रकाशित गरेको छ । जनस्वास्थ्य प्रणाली, अपराधको दर, विद्यालयको स्तर, वातावरणको गुणस्तर

दुईसाताको तुलनामा न्युयोर्कमा कोरोना संक्रमणदर झण्डै ७५ प्रतिशतले बृद्धि भएको छ । गभर्नर एन्ड्रयु कुमोका अनुशार कुल परीक्षणमध्ये १ दशमलव १७ प्रतिशतमा संक्रमण पुष्टी भएको छ भने कुल परीक्षणमध्ये साप्ताहिक

विभिन्न आधारमा अमेरिकाका सबैभन्दा महँगा राज्यहरुको अध्ययगन गरेर सीएनबीसीले त्यसको सुची सार्वजनिक गरेको छ । जीवनयापनका लागि हुने खर्च, घरको मूल्य, उर्जाको मूल्य, दुधको मूल्य लगायतका कैयन मापदण्डहरुका आधारमा सबै

कोरोनाबिरुद्ध एमआरएनए विधिबाट बनाइएको भ्याक्सिनमा सफलतापछि मोडेर्नाको निशानामा अब एचआईभी, क्यान्सर, जीका र फ्लु समेत परेका छन् । भ्याक्सिन निर्माणको परम्परागत विधिलाई चुनौती दिदै एमआरएनए विधिबाट बनेको भ्याक्सिन सबैभन्दा धेरै
अमेरिकामा आइआरएसले आजदेखि चाइल्ड ट्याक्स क्रेडिटको प्रति बच्चा २५० देखि ३ सय डलर पठाउन सुरु गरेको छ । आज पहिलो मासिक किस्ता रकम पठाएको हो । बैंक अनुशार यो रकम

अमेरिकाको ओहायोमा दुर्घटनावश एउटालाई प्रत्यारोपण गर्नुपर्ने मृगौला अर्कैलाई प्रत्यारोपण गरिएको अस्पतालले स्वीकार गरेको छ । युनिभर्सिटी अस्पताल क्लीभल्याण्ड मेडिकल सेन्टरले यस्तो दुर्घटना भएको स्वीकार गरेको हो । अहिले घटनाबारे अनुसन्धान

अमेरिकाले हैटीमा सैन्य सहायता पठाउनेबारे कुनै निर्णय गरेको छैन । तर अनुसन्धानका लागि अनुसन्धानकर्ताहरुको टोली आज हैटी पुगेको छ । राष्ट्रपति जोभेनल मोइजको हत्यापछि हैटीको सरकारले अमेरिकी सरकारसँग हैटीको सुरक्षाका

अमेरिकन एयरलाइन्सको उडेको विमानमा ढोका खोल्न खोज्ने महिलालाई टेप लगाएर उनकै सिटमा चप्काइएको छ । ती महिलाले मध्य उडानमा विमानका कर्मचारीहरुलाई झम्टनुका साथै विमानको ढोका खोल्ने प्रयास गरेको जनाइएको छ
हैटीको सरकारले अमेरिकी सरकारसँग हैटीको सुरक्षाका लागि अमेरिकी सेना पठाउन आग्रह गरेको छ । हैटीका राष्ट्रपति जोभेनल मोइजको हत्यापछि मुख्य संरचनाको संरक्षणका लागि भन्दै हैटीले अमेरिकी टुकडीको माग गरेको हो

हैटीका राष्ट्रपति जोभनेल माइजको हत्यामा संलग्न भएको आशंकामा २ जना अमेरिकी नागरिकलाई पक्राउ गरिएको छ । हैटीका राष्ट्रपतिको हत्यामा खुफिया एजेन्सीका लागि काम गर्ने व्यक्ति संलग्न भएको आशंकामा अनुसन्धान थालिएको
KHASOKHAS