अन्तर्राष्ट्रिय

बेलायतमा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु, सङ्क्रमण प्रत्येक दुईदेखि तीन दिनमा दोब्बर हुँदै गइरहेको छ : बेलायत

बेलायतमा ओमिक्रोन भेरियन्टबाट कम्तीमा एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पुष्टि गर्नुभएको छ । ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्नाहरुमा कम्तीमा एक बिरामीको मृत्यु भएको पुष्टि भएको छ,“

ब्राजिलमा अविरल वर्षा र बाढीका कारण १० को मृत्यु, २० हजारभन्दा बढी विस्थापित

ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले ब्राजिलमा गएको छ दिनदेखिको बाढीका कारण कम्तीमा पनि १० जनाको ज्यान गएको

आँधीबेहरीबाट अमेरिकाको केन्टकीको एउटा टाउन ७५ प्रतिशत सखाप, अराजकता व्यप्त

आँधीबेहरीबाट अमेरिकाको केन्टकीको एउटा टाउन ७५ प्रतिशत सखाप भएको अधिकारीहरुले विश्लेषण गरेका छन् । पश्चिम केन्टकीको डसन स्प्रींगको सानो टाउनमा ७५ प्रतिशत समुदाय मेटिएको र त्यहाँ अराजकताले स्थान लिएको मेयर

साउदी सेनाद्वारा यमनमा हवाई कारबाही जारी, २०० हुथी विद्रोहीको मृत्यु

यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गत शनिबारदेखि निरन्तर रुपमा कारबाही जारी राखेको छ ।सो हवाई कारबाहीमा परेर कम्तीमा पनि २०० जना हुथी विद्रोहीहरु मारिएका बताइएको

व्यक्तिगत कठिनाइबारे पहिलो पटक बोल्दै रुसका राष्ट्रपति पुटिनले भने,’आर्थिक संटक टार्न ट्याक्सी चलाउँथे’

विश्व राजनीतिक रंगमञ्चमा प्रभावशाली व्यक्तिको सूचीमा पर्ने एउटा हो-भ्लादिमिर पुटिन । पुटिन रुसका राष्ट्रपति समेत हुन् । उनको कार्यकालमा रुसले निकै प्रगति गरेको छ । उनीले एक अन्तर्वार्तामा राति लुकेर

अमेरिकाको टेक्सासमा गोली चल्दा एक जनाको मृत्यु, १४ घाइते, ३ को अवस्था गम्भीर

अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।घाइते भएका मध्ये एक

नरवणे भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ नियुक्त

भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ(सीडीएस) जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे नियुक्त हुनुभएको छ । रावतको निधनपछि

अमेरिका र अष्ट्रेलियाका विदेशमन्त्री बीच भेटवार्ताः शान्तिपूर्ण, सुरक्षित इन्डो-प्यासिफिक बारे प्रतिबद्धता

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इन्डो(प्यासिफिकमा शान्ति र समृद्धि प्रवर्द्धन गर्न जारी प्रयासहरूलाई सुदृढ गर्न लिभरपुलमा अष्ट्रेलियाका विदेशमन्त्री मारिस पेनेसँग भेट गर्नुभएको छ। ‘आज मेरो असल साथी @MarisePayne सँग भेट्न पाउँदा

संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुनुहुने भएको छ । सो कुरा सिंगापुरबाट प्रकाशन भइरहेको एक चिनियाँ भाषाको पत्रिकाले जनाएको छ । उक्त पत्रिकाले बेइजिङ ओलम्पिकमा संयुक्त राष्ट्रसंघीय

अमेरिकामा आएको शक्तिशाली आँधीमापरि मृत्यु हुनेको संख्या १०० ‘नाघ्न सक्ने’

अमेरिकाको केन्टकी राज्यसहित ६ वटा राज्यमा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुग्न सक्ने कन्टकीका गभर्नर एन्डी बिशिअरले बताएका छन्। आँधीबाट प्रभावितमध्ये दर्जनौंको उद्धार गरिएको जनाइएको छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com