अन्तर्राष्ट्रिय

तीन दशकदेखि अमेरिकामा बस्दै आएका ग्रीन कार्डधारी फ्लोरेस आइसको नियन्त्रणमा

अमेरिकाको केन्टकी राज्यमा बसोबास गर्दै आएका ग्रिन कार्ड धारक व्यक्तिलाई अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का अधिकारीहरूले वेस्ट भर्जिनियामा टोल बुथ हुँदै जाँदै गर्दा नियन्त्रणमा लिएका छन्। स्थानीय समाचार संस्था

अमेरिकाको दक्षिण-पश्चिमी सिमानामा नयाँ ‘स्मार्ट वाल’ : १० ठेक्का, ४.५ बिलियन डलरको लगानी

अमेरिकी संघीय सरकारले दक्षिण–पश्चिमी सिमानामा थप २३० माइल (करिब ३७० किलोमिटर) लामो सिमाना अवरोध (बार) निर्माण गर्न ४ दशमलव ५ बिलियन अमेरिकी डलर बराबरका १० वटा ठेक्का प्रदान गरेको छ।

भेनेजुएलाकी नेतृ मारिया कोरिना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार

भेनेजुएलाकी प्रतिपक्ष नेतृ मारिया कोरिना माचाडोले सन् २०२५ को नोबेल शान्ति पुरस्कार हात पारेकी छिन्। नर्वेमा शुक्रबार घोषणा गरिएको यो प्रतिष्ठित पुरस्कार माचाडोलाई “भेनेजुएलाका जनताका लागि लोकतान्त्रिक अधिकारको निरन्तर संरक्षण

अमेरिकी सरकार शटडाउनको प्रभाव : बेरोजगारी भत्ता पाउनका लागि आवेदन दिने संख्यामा पुनः वृद्धि

अमेरिकामा बेरोजगारी भत्ता पाउनका लागि नयाँ आवेदन दिने संख्या पुनः वृद्धि भएको छ। अर्थशास्त्रीहरूका अनुसार यो वृद्धि अमेरिकी संघीय सरकार शटडाउन भएको कारण केहीले अस्थायी रूपमा रोजगारी गुमाउँदै गएको सङ्केत

अमेरिकाको टेक्सासमा ८ जना मिडवाइफ पक्राउ

अमेरिकामा ८ जना मिडवाइफलाई पक्राउ गरिएको छ । बिना अनुमति चिकित्सकीय अभ्यास गरेको आरोपमा उनीहरुलाई टेक्सासबाट पक्राउ गरिएको अटनी जनरल केन प्याक्सटनले घोषणा गरेका छन ।  मिडवाइफ भन्नाले गर्भवती महिलालाई

न्यूयोर्ककी अटर्नी जनरल जेम्समाथि आपराधिक मुद्दा दायर

अमेरिकाको न्यूयोर्ककी अटर्नी जनरल लेटिटिया जेम्समाथि आपराधिक मुद्दा दायर भएको छ । संघीय अदालतको ग्रान्ड ज्युरीले जेम्समाथि मुद्दा दायर गरेको हो। २०२३ मा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नागरिक ठगी अनुसन्धानको नेतृत्व

साइबर आक्रमणपछि डिस्कोर्डका ७० हजार प्रयोगकर्ताको परिचयपत्र चुहावट

विश्वभरका गेमरहरूबीच अत्यन्त लोकप्रिय अनलाइन मेसेजिङ प्लेटफर्म डिस्कोर्डले करिब ७० हजार प्रयोगकर्ताहरूका आधिकारिक परिचयपत्रका तस्वीरहरू चुहिएको हुनसक्ने जनाएको छ। यो घटना एक ठूलो साइबर आक्रमणसँग सम्बन्धित रहेको कम्पनीले पुष्टि गरेको

एफबीआईका पूर्व निर्देशक कोमीद्वारा आफू निर्दोष रहेको भन्दै अदालतमा निवेदन दर्ता

अमेरिकी संघीय अनुसन्धान निकाय (एफबीआई) का पूर्व निर्देशक जेम्स कोमीले आफू निर्दोष रहेको भन्दै अदालतमा निवेदन दर्ता गरेका छन्। उनीमाथि सांसदहरूलाई गलत बयान दिएको र कंग्रेसको कार्यवाहीमा अवरोध पुर्याएको अभियोग

इजरायल र हमासबीच शान्ति योजनाको पहिलो चरणमा सम्झौता भएको राष्ट्रपति ट्रम्पद्वारा घोषणा

इजरायल र हमास दुवैले गाजाका लागि शान्ति योजनाको पहिलो चरणमा सम्झौता गरेका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबीच गाजाका लागि शान्ति योजनाको पहिलो चरणमा “सम्झौता भएको” घोषणा गरेका

ट्रान्सजेन्डर महिलामाथिको खेल प्रतिबन्ध कायम राख्न न्युयोर्कका न्यायाधीशको आदेश

अमेरिकाको न्युयोर्कका एक न्यायाधीशले ट्रान्सजेन्डर महिलामाथिको खेल प्रतिबन्ध कायम राख्ने आदेश दिएका छन्। लङ आइल्यान्ड काउन्टीमा ट्रान्सजेन्डर महिलाहरूलाई महिला खेल टिममा खेल्न नदिने कानुनलाई वैध ठहर गर्दै ती न्यायाधीशले त्यसको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com