
बेलायतले भारतका लागि भिसा नियमहरू खुकुलो नबनाउने बताएको छ। बेलायतका प्रधानमन्त्री सर किअर स्टार्मरले भारतका लागि भिसा नियमहरू खुकुलो पार्ने कुनै योजना नभएको बताएका हुन्। भारतसँग हालै सम्पन्न व्यापार सम्झौताका

अमेरिकामा जारी सटडाउनका कारण हवाई यात्रा गर्नेहरू समस्यामा परेका छन्। सटडाउनले जनशक्ति कम हुँदा एयर ट्राफिक कन्ट्रोलरको अभाव झन् गहिरिँदै गएपछि यात्रुहरू समस्यामा परेका हुन्। उडानमा लामो ढिलाइ र रद्द

अमेरिकी सरकारको वैदेशिक सहायता निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपाललाई आर्थिक वर्ष २०२६ का लागि नयाँ सहायताका लागि उम्मेदवार देशको रूपमा पुष्टि गरेको छ । यद्यपि एमसीसीले आफ्नो विश्वव्यापी

एम्स्टर्डमबाट लस एन्जलसका लागि उडेको एउटा अन्तर्राष्ट्रिय उडानका एक यात्रुको विमानभित्रै मृत्यु भएपछि विमानलाई क्यानडाको एक विमानस्थलमा डाइभर्ट गरिएको छ। प्रहरीले केएलएम रोयल डच एयरलाइन्सको विमान आइतबार बिहान क्यानडाको नर्थवेस्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एडन एलेक्जान्डरसँग भेट गर्ने भएका छन् । एलेक्जान्डर गाजा क्षेत्रमा प्यालेस्टिनी लडाकू समूह हमासले अपहरण गरेका अमेरिकी बन्धकहरूमध्ये अन्तिम जीवित व्यक्ति भएको विश्वास गरिएको थियो।

अमेरिकी सर्वोच्च अदालतको नयाँ कार्यकाल सुरु भएको छ। यो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी अधिकारको सीमा निर्धारण हुन सक्ने बलियो सम्भावना छ। भविष्यमा थप विवादास्पद मुद्दाहरू पनि सर्वोच्च अदालतमा आउन

अमेरिकी सिनेटले सरकारी खर्च विधेयकलाई पाँचौँपटक अस्वीकार गरेको छ। सिनेटले सोमबार पाँचौँ पटक सरकारी खर्चका विधेयकहरू पारित गर्न नसकेपछि अमेरिकी संघीय सरकार पुनः सञ्चालनमा आउन सकेको छैन। राष्ट्रपति डोनाल्ड ट्रम्पले

अमेरिकी सर्वोच्च अदालतले घिसलेन म्याक्सवेलको यौन तस्करी विरुद्ध गरिएको अपिल अस्वीकार गरेको छ। अदालतले अपिल सुन्न कारणबिना नै अस्वीकार गरेपछि बेलायती समाजसेवी म्याक्सवेलको २० वर्षको जेल सजाय यथावत् रहने भएको

अमेरिकाभरका करिब १७० अस्पताल बाढीको गम्भीर जोखिममा रहेको एक अध्ययनले देखाएको छ। स्वास्थ्य समाचार संस्थानले गरेको विस्तृत अनुसन्धानअनुसार यी अस्पतालहरू चरम मौसम र जलवायु परिवर्तनको उच्च जोखिममा रहेका छन्। ती

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजामा युद्ध अझै नसकिएको बताएका छन् । यद्यपी, इजरायल र हमास दुवैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत गरिएको नयाँ शान्ति योजनाका केही अंशहरूमा सहमति जनाएका छन्
KHASOKHAS