अन्तर्राष्ट्रिय

पोर्टल्याण्डमा नेशनल गार्ड तैनाथ गर्ने ट्रम्पको चाहनामा अदालतको रोक

अमेरिकाको ओरेगन राज्यस्थित पोर्टल्याण्ड सहरमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई २०० नेशनल गार्ड पठाउने योजनामा एक संघीय अदालतले अस्थायी रोक लगाएको छ। राष्ट्रपति ट्रम्पले पोर्टल्याण्डलाई “युद्धले विध्वंश गरेको” सहर भन्दै त्यहाँ

शिकागोमा ३०० नेशनल गार्ड पठाउन ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिकागो सहरमा अपराध नियन्त्रणका लागि ३०० जना नेशनल गार्ड पठाउने आदेश दिएका छन्। शिकागोमा अपराध नियन्त्रणबाहिर पुगेको दाबी गर्दै ट्रम्पले संघीय सरकार अब “कानुन र व्यवस्था”

पूर्वप्रमुख कोमीलाई ‘पर्प वाक’ गराउन अस्वीकार गरेपछि एफबीआई एजेन्ट निलम्बित

अमेरिकामा एफबीआईका एक एजेन्टलाई एजेन्सीका पूर्वनिर्देशक जेम्स कोमी लाई “पर्प वाक” गराउन अस्वीकार गरेको आरोपमा निलम्बन गरिएको छ। पर्प वाक भनेको अपराधमा आरोपित व्यक्तिलाई सार्वजनिक रूपमा मिडिया र क्यामेरासामु प्रहरीले

brown wooden tool on white surface
अमेरिकामा न्यायाधीशको हत्या प्रयासको अभियोगमा महिलालाई आठ वर्षको जेल सजाय

अमेरिकामा सर्वोच्च अदालतका एक न्यायाधीशको हत्या गर्ने प्रयास गरेको अभियोगमा एक महिलालाई आठ वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ। सर्वोच्च अदालतका न्यायाधीश ब्रेट काभानाहलाई हत्या गर्ने प्रयास गरेको अभियोग स्वीकार

गाजामा बमबारी तत्काल रोक्न इजरायललाई ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई गाजामा बमबारी तत्काल रोक्न आदेश दिएका छन्। हमासले बन्धकहरू छोड्ने र अमेरिकी शान्ति योजनाका केही शर्तहरू स्वीकार गर्ने सहमति जनाएको भन्दै ट्रम्पले इजरायललाई गाजामा बमबारी

सर्वोच्चको आदेशपछि करिब ३ लाख भेनेजुएली अमेरिकाबाट डिपोर्ट हुने जोखिममा

अमेरिकी सर्वोच्च अदालतले कागजातविहीन भेनेजुएली आप्रवासीहरूको टीपीएस खारेज गर्न ट्रम्प प्रशासनलाई अनुमति दिएको छ। अदालतको यो अनुमतिसँगै करिब ३ लाख भेनेजुएली आप्रवासीहरू अमेरिकाबाट देश निकाला अर्थात् डिपोर्ट हुने सम्भावना बढेर

सबै बन्धक रिहा गर्ने हमासको घोषणाबाट बिपिन जोशीको परिवार आशावादी

अक्टोबर ७, २०२३ देखि हमासले बन्धक बनाएका नेपाली विद्यार्थी बिपिन जोशीकी १८ वर्षीया बहिनी पुष्पा जोशीले हमास समूहबाट बन्धकहरूलाई रिहा गर्न इच्छुक रहेको घोषणाले आफूमा आशा भरिएको बताएकी छिन् ।

सबै बन्धकहरूलाई रिहा गर्न हमास सहमत

हमासले शुक्रबार राति एक वक्तव्य जारी गर्दै यस हप्ताको सुरुमा राष्ट्रपति ट्रम्पले प्रस्तुत गरेको शान्ति प्रस्तावको जवाफमा गाजामा बन्धक बनाएर राखिएका सबै इजरायली बन्धकहरू र मृत्यु भएकाहरूको शवहरू समेत रिहा

संघीय कर्मचारीलाई सामूहिक बर्खास्त गर्ने ह्वाइट हाउसको चेतावनी

ह्वाइट हाउसले संघीय कर्मचारीहरूलाई सामूहिक रूपमा बर्खास्त गर्ने काम दुई दिनभित्र सुरु हुने चेतावनी दिएको छ। करिब सात वर्षपछि पहिलो पटक सरकार शटडाउन (बन्द) मा गएपछि अमेरिकी संघीय कर्मचारीहरूको सामूहिक

मस्क बने ५०० बिलियन डलरभन्दा बढी सम्पत्ति आर्जन गर्ने पहिलो व्यक्ति

एलन मस्क ५०० बिलियन डलरभन्दा बढी सम्पत्ति आर्जन गर्ने पहिलो व्यक्ति बनेका छन्। यस वर्ष उनको इलेक्ट्रिक कार कम्पनी टेस्ला र अन्य व्यवसायहरूको मूल्य उल्लेख्य रूपमा वृद्धि भएपछि उनको कुल

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com