अन्तर्राष्ट्रिय

आइसका अधिकारीहरूले पक्राउ गरेपछि अमेरिकी मरीनका बुबालाई देश निकाला, आमा हिरासतमा

अमेरिकाको क्यालिफोर्नियास्थित क्याम्प पेंडलटनमा सेवा गरिरहेका एक मरीनका आमाबुबालाई इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का एजेन्टहरूले पक्राउ गरेपछि बुबालाई देश निकाला गरिएको घटना सार्वजनिक भएको छ । ओसिनसाइडका अमेरिकी मरीन स्टीभ

प्रोस्टेट क्यान्सरको उपचारको लागि रेडिएसन थेरापी लिइरहेका पूर्वअमेरिकी राष्ट्रपति बाइडेन

पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेन अहिले प्रोस्टेट क्यान्सरका उपचारका क्रममा विकिरण (रेडिएसन) थेरापी लिइरहेका छन्। बाइडेनका प्रवक्ताले प्रोस्टेट क्यान्सरको उपचार योजनाको हिस्साको रूपमा राष्ट्रपति बाइडेनले हाल विकिरण थेरापी र हर्मोन उपचार

वाल्टर रीडमा राष्ट्रपतिको जाँचपछि चिकित्सकले भने – ट्रम्पको स्वास्थ्य अवस्था ‘असाधारण’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वॉल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा गरिएको व्यापक स्वास्थ्य परीक्षणपछि आफू “असाधारण स्वास्थ्य अवस्थामा” रहेको पुष्टि भएको बताएका छन्। ह्वाइट हाउसका चिकित्सक डा. सीन बारबरेल्लाले शुक्रबार

अमेरिकी सरकार शटडाउनकाबीच राष्ट्रपति ट्रम्पद्वारा हजारौं कर्मचारी बर्खास्त, डेमोक्र्याटलाई दोषारोपण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकार शटडाउनको बीच सङ्घीय कर्मचारी सङ्ख्यामा ठुलो कटौती गर्दै हजारौँ सरकारी कर्मचारीलाई बर्खास्त गरेका छन्। उनले यस कदमका लागि डेमोक्र्याट पार्टीलाई प्रत्यक्ष रूपमा जिम्मेवार ठहराएका छन्।

एयर ट्राफिक कन्ट्रोलर काममा नआएपछि अमेरिकामा हवाई यातायात थप प्रभावित बन्दै

अमेरिकामा विमान नियन्त्रक (एयर ट्राफिक कन्ट्रोलर) हरू काममा नआएपछि हवाई यातायात प्रभावित भएको छ। अहिले अमेरिकामा सरकारको सटडाउन चलिरहेको छ, जुन ९ दिनअघिदेखि सुरु भएको हो। सटडाउनले देशभरका हवाई उडानहरूमा

अमेरिकामा विस्फोटक पदार्थ उत्पादन गर्ने कम्पनीमा विस्फोट, १८ जना बेपत्ता

अमेरिकाको टेनेसी राज्यमा रहेको एक विस्फोटक उत्पादन कम्पनीमा भएको ठूलो विस्फोटमा कम्तीमा १८ जना हराइ रहेका छन । उनीहरुको मृत्यु भएको आशंका पनि अधिकारीहरुले गरेका छन । अधिकारीहरूले यो विस्फोटलाई

चिनियाँ सामानमा १०० प्रतिशत थप आयात कर लगाउने अमेरिकाको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा थप १०० प्रतिशत आयात कर लगाउने घोषणा गरेका छन्। नयाँ शुल्क नोभेम्बर १ देखि वा त्यसअघि नै लागू हुने बताइएको छ ।

वैवाहिक समारोहमा सहभागी हुने तयारी गर्दै थिए रबर्ट, आइसले पक्राउ गरेपछि १०० दिनदेखि हिरासतमा

अमेरिकाले आप्रवासन नीतिमा कडाइँ गरिरहेको बेलामा एक पोल्याण्डका आप्रवासी तथा अमेरिकी ग्रीन कार्डधारीलाई इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले नियमित जाँचका क्रममा पक्राउ गरेको घटना सार्वजनिक भएको छ। फक्स ११

ह्वाइट हाउसको आरोप – ‘नोबेल समितिले शान्तिभन्दा राजनीतिलाई बढी महत्व दिन्छ’

नर्वेजियन नोबेल समितिले यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई प्रदान गरेको घोषणा गरेपछि अमेरिकामा राजनीतिक तरङ्ग पैदा भएको छ । ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड

अमेरिकाको इलिनोयमा राष्ट्रिय गार्ड तैनाथ गर्ने ट्रम्पको निर्णयलाई न्यायाधीशले लगाए रोक

अमेरिकाको शिकागोस्थित एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इलिनोय राज्यमा सयौँ नेशनल गार्ड सैनिक पठाउने निर्णयलाई बिहीबार अस्थायी रूपमा रोक लगाएको छ। यो निर्णय ओरेगनको पोर्टल्यान्डमा गरिएको यस्तै तैनाथीलाई रोक्ने

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com