
हमासले थप चार जना मृतक बन्धकका शवहरू इजरायली सेनालाई फिर्ता गरेको छ। रेडक्रसले ती शवहरूलाई कफिनमा राखेर मंगलबार राति ढिलो इजरायली सेनालाई बुझाएको हो। हमासले बाँकी २८ मृतक बन्धकका शव

अमेरिकामा दादुराको संक्रमण बढेको छ। दक्षिण क्यारोलिनामा १५० भन्दा बढी खोप नलगाएका विद्यार्थीहरूमा दादुराको संक्रमण देखिएपछि उनीहरूलाई २१ दिनका लागि क्वारेन्टिनमा राखिएको राज्यका अधिकारीहरूले बताएका छन्। यी विद्यार्थीहरूलाई खोप नलगाइएको

अमेरिकाले युक्रेनलाई टोमहक क्रूज मिसाइलहरू दिने तयारी गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई लामो दूरीका टोमहक क्रूज मिसाइलहरू पठाउने सम्भावनाबारे विचार गरिरहेका बताएका छन्। एयर फोर्स वनमा पत्रकारहरूले सोध्दा ट्रम्पले

गाजा पट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने दिशामा एक ऐतिहासिक कदमस्वरूप हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ । यो कदम अमेरिकाको पहलमा भएको

अमेरिकाको दक्षिणी राज्य साउथ क्यारोलिनामा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । २० जनाभन्दा बढी घाइते भएका छन्। भीडभाड भएको बारमा सामूहिक गोलीकाण्ड भएको अधिकारीहरूले बताएका छन्। बिहानको सुरुवाती

अमेरिकी नागरिकहरूका लागि मालीले १०,००० अमेरिकी डलर भिसा शुल्क जमानत लागू गरेको छ। पश्चिम अफ्रिकी मुलुक भ्रमण गर्न जाने अमेरिकी नागरिकहरूले व्यापार र पर्यटन भिसाका लागि अधिकतम १०,००० डलर भिसा

‘नोर इस्टर’ आँधी आइतबार पूर्वी तट तिर बढ्दै गर्दा सडकहरू भत्किएका छन् भने हवाई उडानहरूमा ढिलाइ भएको छ। यो आँधीले अत्यधिक वर्षा, तीब्र हावाहुरी र तटीय क्षेत्रमा बाढी ल्याउने सम्भावना

इजरायलको प्रमुख सहर तेल अवीवमा मानिसहरूले विशाल र्याली आयोजना गरेका छन्। यो र्याली हमासद्वारा कब्जामा राखिएका इजरायली बन्धकहरूलाई छोड्न तयारी भइरहेको केही घण्टाअघि निकालिएको हो। र्यालीमा सहभागीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड

अमेरिकामा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ। एक दर्जनभन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार मिसिसिपी राज्यका तीन फरक स्थानमा गोलीकाण्ड भएका हुन्। ती सबै घटना हाई

अमेरिकाको टेनेसीमा रहेको एक हतियार कारखानामा भएको ठूलो विस्फोटपछि हराइरहेका १६ जनालाई मृत घोषणा गरिएको छ। शुक्रबार भएको विस्फोटपछि हराइरहेकाहरूको खोजी कार्य शनिबार साँझसम्म जारी रहेको थियो। तर, हराएका व्यक्तिहरू
KHASOKHAS