
अमेरिकामा आइसले एकजना प्रहरी अधिकृतलाई नै पक्राउ गरेको छ। अमेरिकी आप्रवासन तथा सीमाशुल्क प्रवर्तन निकाय (आइस) ले इलिनोइसको ह्यानोभर पार्कमा कार्यरत एकजना प्रहरी अधिकारीलाई पक्राउ गरेको हो। पक्राउ परेका प्रहरी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हंगेरीमा भेटवार्ता हुने भएको छ। बिहीबार भएको टेलिफोन वार्तामा हङ्गेरीको बुडापेस्टमा प्रत्यक्ष भेट गर्ने सहमति जुटेको ह्वाइट हाउसले जनाएको छ। ट्रम्पले

कामदार भिसामा १ लाख डलर शुल्क लाग्ने निर्णय ट्रम्प प्रशासनले गरेपछि त्यसका विरुद्ध अदालतमा मुद्दा दायर भएको छ। अमेरिकी वाणिज्य मण्डल (यू.एस. चेम्बर अफ कमर्स) ले दक्ष विदेशी कामदारहरूका लागि

अमेरिकी संघीय अदालतकी न्यायाधीश सुसन इल्सटनले ट्रम्प प्रशासनलाई सरकार शटडाउनको अवधिमा हजारौँ संघीय कर्मचारीलाई जागिरबाट निकाल्ने निर्णय अस्थायी रूपमा रोक्न आदेश दिएकी छन्। ट्रम्प प्रशासनले करिब ४,००० कर्मचारीलाई बर्खास्त गरेपछि

अमेरिकी युद्धमन्त्री पिट हेगसेथको विमानलाई आकस्मिक अवतरण गराइएको छ। हेगसेथ सवार विमान अमेरिका फर्किने क्रममा बेलायतमा आकस्मिक अवतरण गरेको अमेरिकी युद्ध मन्त्रालय (पेन्टागन) ले जानकारी दिएको छ। युद्धमन्त्री हेगसेथ नेटोको

जायन चर्चका संस्थापक पादरी जिन मिङ्रीलाई चीनमा पक्राउ गरिएको छ । दक्षिणी सहर सञ्जेनमा एक पादरी पक्राउ परेपछि प्रसिद्ध जायन चर्चका संस्थापक पादरी जिन मिङ्री समेत पक्राउ परेको अधिकारीहरूले बताएका

अमेरिकाले रुसबाट तेल किन्ने कार्य रोक्न भारत सहमत भएको बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल किन्ने कार्य रोक्ने सहमति जनाएको बताएका हुन् । यो

अमेरिकाले भेनेजुएलामा आक्रमणको तयारी गरेको छ । तर यो आक्रमण प्रारम्भमा गुप्त रूपमा सञ्चालन गरिने अधिकारीहरूले बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा गुप्त कारबाही सञ्चालन गर्न सीआईएलाई अनुमति दिएको

अमेरिकाले कम्तीमा ६ जना विदेशी नागरिकको भिसा रद्द गरेको छ। विदेश मन्त्रालयले कन्जर्भेटिभ कार्यकर्ता चार्ली कर्कको हत्यापछि “उत्सव मनाएको” आरोपमा उनीहरूको भिसा रद्द गरिएको जनाएको हो। मन्त्रालयले ‘एक्स’ (पहिलेको ट्विटर)

अमेरिकाले भेनेजुएलाको तट नजिक अर्को हवाई आक्रमण गरेको छ। आक्रमणमा परेर छ जनाको मृत्यु भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। ट्रम्पले ‘ट्रुथ सोसल’मा लेख्दै उक्त जलयान “नार्कोटेररिस्ट” अर्थात् लागूपदार्थ तस्करहरूको
KHASOKHAS