सिलेब्रेशन - Page 35 of 38 - KHASOKHAS

सिलेब्रेशन

टक अफ द टाउन युएसए अब हरेक मंगलबार

केही समयदेखि अबरुद्ध टेलिभिजन कार्यक्रम टक अफ द टाउन युएसएको प्रशारण आरम्भ भएको छ । अमेरिकन ब्रोडकास्टिङ कर्पोरेशन न्युयोर्कसँगको सहकार्यमा अमेरिकामा छायांकन र नेपालको एबीसी टेलिभिजनबाट प्रशारण हुँदै आएको यो कार्यक्रम अबदेखि हरेक मंगलबार बेलुका साढे ७ बजे प्रशारण हुनेछ । यसअघि कार्यक्रम टक अफ द टाउन सोमबार बेलुका प्रशारण हुँदै आएको थियो । गत …

चर्चित सामाजिक व्यक्तित्व श्री पराजुली : कास्कीदेखि अमेरिकासम्म

२०१८ सालमा पश्चिम नेपालको कास्कीमा सिद्ध गाविसमा जन्मेका श्री पराजुली न्युयोर्कका चर्चित सामाजिक व्यक्तित्व हुन् । ५ जना दाजुभाई मध्ये आफु कान्छो भाई भए पनि जीवन यात्रामा हिड्ने क्रममा आउने प्रतिस्पर्धामा कहिल्यै पनि कान्छो हुन मन परेन पराजुलीलाई । गाउकै बिश्व शान्ति हाई स्कुलमा हुने बिभिन्न प्रतिस्पर्धामा समेत अग्रस्थानमा आउने गरेका पराजुलीले एसएलसीसम्म गाउकै बिद्यालयमा …

यस्तो भयो न्युयोर्कमा नेपथ्य कन्सर्ट (फोटो फिचर )

नेपालीको चर्चित ब्याण्ड नेपथ्यले अमेरिकाको न्युयोर्कमा लाइभ कन्सर्ट गरेको छ । लाइभ इन कन्सर्ट फर पिसको नारासहित शनिबार न्युयोर्कमा लाइभ शो गरिएको हो । न्युयोर्कको म्यानहटनमा रहेको म्यानहटन सेन्टर हम्मेरस्टेन बलरुपमा कार्यक्रम भएको हो । कार्यक्रमको आयोजना बल्र्ड फेशन परेडले गरेको थियो । कन्सर्टमा छेक्यो छेक्यो देउराली डाँडा, भेंडाको उनजस्तो, जोमसोमै बजारमा, लाम्पाते सुरती जस्ता …

रामबाबुको रामकहानी : रोडदेखि करोडसम्म

ठमेलको सडकमा सुत्ने रामबाबु अमेरिकामा यसरी बने करोडपति नुवाकोटको मदानपुर । सदरमुकामबाट बिदुरबाट दुईघण्टाको पैदल यात्रामा पुगिने भएपनि ४३ बर्ष अगाडि यो क्षेत्र अहिले भन्दा निकै विकट थियो । यातायातदेखि खानेपानीको असाध्यै दुख । यही मदानपुरमा सूर्यलाल पाण्डे र मिष्ठु पाण्डेको सामान्य परिवार दुखजिलो गरेर जीवन यापन गरिरहेको थियो । यही परिवारमा कान्छो छोराका रुपमा …

न्युयोर्कमा नेपथ्य कन्सर्टपछि डिजे धमाका, भोलिपल्ट वर्ल्ड फेशन परेड

नेपालीको चर्चित ब्याण्ड नेपथ्यले अमेरिकाको न्युयोर्कमा लाइभ कन्सर्ट गर्ने भएको छ । यसपटक नेपथ्यको लाइभ कन्सर्टपछि डिजे धमाका समेत हुने भएको छ । लाइभ इन कन्सर्ट फर पिसको नारासहित सेप्टेम्बर २४ मा न्युयोर्कमा लाइभ शो हुन लागेको हो । न्युयोर्कको म्यानहटनमा रहेको म्यानहटन सेन्टर हम्मेरस्टेन बलरुपमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको आयोजना बल्र्ड फेशन …

कुमारीको कथामा आधारित गाजलु न्युयोर्कमा देखाइने

कुमारीको कथामा आधारित चलचित्र ‘गाजलु’ न्युयोर्कमा देखाइने भएको छ । आगामी सेप्टेम्बर २५ आइतवार न्युयोर्कको ज्याक्सनहाइटमा रहेको हिमालयन याक रेष्टुरेण्टमा चलचित्रको दुई शो गर्न लागिएको घरमै रेकर्ड इभेन्टका युगेश लिम्बुले जानकारी दिए । विहान साढे ११ बजे र दिउसो साढे २ बजे देखाइने चलचित्र ‘गाजलु’मा श्रृष्टी श्रेष्ठ, अनमोल केसी , मेनुका प्रधान र गौरी मल्ल …

वर्ल्ड फेशन परेडको पूर्व सन्ध्यामा नेपथ्यको प्रस्तुति

– विजय थापा    आगामी सेप्टेम्बर २५ तारिख न्युयोर्कमा वर्ल्ड फेशन परेड कार्यक्रम हुने भएको छ l शान्तिको लागि विश्व फेशन परेड नामक महत्वाकांक्षी कार्यक्रमको आयोजना अमेरिकामा रहेका नेपाली मुलका युवाहरुको बिशेष संलग्नता तथा पहलमा हुने भएको छ l   यसको पूर्व सन्ध्यामा न्यू योर्कको ह्यामर्स टिन बलरुममा नेपालका प्रख्यात संगीत मण्डली नेपथ्यको प्रस्तुति समेत …

‘अनकम्पा’ गीति एल्वम र ‘आफ्नापराया’ गीति संग्रह वजारमा

लामो समय देखि अमेरिकाको क्यालिफोर्निया स्थित सान पाब्लो सहरमा स-सपरिवार सहित बस्दै आएका गीतकार भगिरथ दाहालको एकल रचना रहेको आधुनिक गीति एल्वम ‘अनुकम्पा’ र दाहालकै लेखन रहेको गीति संग्रह ‘आफ्ना पराया’ को नेपाल पछि अमेरिकाको बर्क्ली सहरमा समेत एक बिशेष कार्यक्रमको समारोहमा दुवै संग्रह एकै पटक सार्वजनिक गरिएको छ । कार्यक्रममा वोल्दै गीतकार भगीरथ दाहालले …

अमेरिकामा निखिता थापाको ‘सयौ आँखा’को भिडियो

-विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा बिशेष छायांकन गरिएको निखिता थापाको नया नेपाली गित सयौ आँखा भिडियो सार्बजनिक भएको छ। यस गीतका गीतकार दिनेश अधिकारी हुन् भने गीत संयोजन तथा व्यवस्थापन हरि लम्सालले गरेका छन् । सेप्टेम्बर ५ तारिख डिसीबाट सार्बजनिक गरिएको यो गीत शम्भु कुमार तन्डुकारले अभिलेख (रेकर्ड्स )गरेका हुन। यस गितमा नेपाल कि चर्चित मोडल …

यस्तो भयो पशुपतिमा तीज : ब्रतालु नारीहरुका विविध रुप

हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो । पशुपति दर्शनका लागि आइतबार बिहान ३ः३० बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिएको थियो । तीजका अवसरमा नौ लाख महिलाले पशुपतिनाथमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको थियो । श्रोत : विनोद विष्ट / नयाँ पत्रिका

WP Facebook Auto Publish Powered By : XYZScripts.com