धुर्मुस-सुन्तलीले बनाउने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला १० तस्वीरमा


प्रकाशित मिति : माघ १६, २०७५ बुधबार

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपु्र महानगरपालिका १६ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।जसका लागि फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।  २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ ।

धुर्मुस-सुन्तलीले बनाउने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला १० तस्वीरमा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com