रेसुंगामा हिउँ (फोटो फिचर)


प्रकाशित मिति : १२ माघ २०७५, शनिबार

गुल्मीको सदरमुकाम तम्घासको शीर तथा धार्मिक र पर्यटकीय स्थल रेसुंगामा हिउँ परेको छ । रेसुंगालाई हिउँले ढाकेपछि तम्घासबासीहरु हिउँ खेल्न रेसुंगामा पुगेका छन् । रेसुंगाको मन्दिर, पोखरी, भ्यु टावर लगायतका क्षेत्रलाई हिउँले ढाकेको छ । संचारकर्मी हरिकुमार श्रेष्ठको सामाजिक सञ्जालमा पोष्ट गरिएका केही तस्वीरहरु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com