२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026

टप पिक

11,299 समाचार · पेज 92

२१ कार्तिक २०८२, शुक्रबार

अदालतको आदेशपछि वार्षिक एसाइलम शुल्कका सूचना पठाउने प्रक्रिया रोकिएको युएससीआईएसद्वारा पुष्टि

गत साताको अदालतको आदेशपछि वार्षिक एसाइलम शुल्कका सूचना पठाउने कार्य रोकिएको युएससीआईएसले शुक्रबार पुष्टि गरेको छ। एक वर्षभन्दा…

gray metal framed glass hallway
२१ कार्तिक २०८२, शुक्रबार

आप्रवासीहरूलाई राख्न ठूला गोदाम खरिद गर्ने योजनामा अमेरिकी अध्यागमन एजेन्सी आइस

ट्रम्प प्रशासनले अमेजनजस्ता कम्पनीहरूका लागि डिजाइन गरिएका ठूला गोदामहरू किनेर तिनलाई आप्रवासीहरूलाई देशनिकाला गर्नुअघि हिरासतमा राख्ने स्थानका रूपमा…

२१ कार्तिक २०८२, शुक्रबार

पुनर्जीवित ‘पब्लिक चार्ज’ नियमअन्तर्गत अमेरिकी भिसामा कडाइ गर्ने आदेश जारी: को-को प्रभावित?

ट्रम्प प्रशासनले ‘पब्लिक चार्ज’ (सार्वजनिक बोझ) नियमलाई विस्तार गरी पुनः लागू गरेको छ, जुन नियम बाइडेन प्रशासनले आफ्नो…

२१ कार्तिक २०८२, शुक्रबार

अमेरिकामा आइसको हिरासतमा रहेका आप्रवासीहरूको संख्या ६६ हजार पुग्यो, नयाँ रेकर्ड कायम

अमेरिकी आप्रवासन तथा कस्टम्स प्रवर्तन (आइस)को हिरासतमा रहेका आप्रवासीहरूको सङ्ख्या ६६ हजार पुगेको छ । यो सङ्ख्याले नयाँ…

२० कार्तिक २०८२, बिहिबार

डिभी लोटरी २०२७ खुलेको र डिभी पार्ने सम्भावना बढाउने हल्लाका पछि नलाग्न विदेश मन्त्रालयको चेतावनी

डिभी लोटरी २०२७ खुलेको हल्लाका पछाडि नलाग्न अमेरिकी विदेश मन्त्रालयले चेतावनी दिएको छ । अमेरिकी विदेश मन्त्रालयको कन्सुलर…

२० कार्तिक २०८२, बिहिबार

अमेरिकी विदेश मन्त्रालयद्वारा डिभी २०२७ भर्ने अवधिमा आगामी परिवर्तनहरूको घोषणा

अमेरिकाको विदेश मन्त्रालयले डिभी २०२७ कार्यक्रमको दर्ता सुरु गर्ने मिति औपचारिक रूपमा ढिलाइ भएको घोषणा गरेको छ। बुधबार…

२० कार्तिक २०८२, बिहिबार

२० कार्यकाल सांसदपछि अवकाश लिँदै वरिष्ठ राजनीतिज्ञ न्यान्सी पेलोसी

अमेरिकाको प्रतिनिधिसभामा ऐतिहासिक २० कार्यकाल सेवा गरेकी ८५ वर्षीया वरिष्ठ डेमोक्रेटिक राजनीतिज्ञ न्यान्सी पेलोसीले अवकाशको घोषणा गरेकी छिन्।…

१९ कार्तिक २०८२, बुधबार

माम्दानी निर्वाचित भएपछि क्वीन्समा आइसको गतिविधि बढेको भन्दै नेपाली समुदायमा त्रास

न्युयोर्क सिटीको मेयरमा माम्दानी निर्वाचित भएपछि क्वीन्सका विभिन्न क्षेत्रमा आइसको गतिविधि बढेको भन्दै नेपाली समुदायमा त्रास फैलिएको छ…

१९ कार्तिक २०८२, बुधबार

न्यूयोर्कको महँगीमा लागत घटाउने र जीवन सजिलो बनाउने माम्दानीका योजनाहरु के के हुन्?

महँगीबाट आक्रान्त भएका न्युयोर्कबासीको लागत कम गर्ने र जीवन सहज बनाउने लोकप्रिय योजनाहरूकै कारण जोहरान माम्दानी मेयरमा निर्वाचित…