२५ कार्तिक २०८३, बुधबार| Wednesday, November 11, 2026

खबर

14,939 समाचार · पेज 99

६ बैशाख २०७६, शुक्रबार

युएन मिसनमा खटिएको प्रहरी टोलीलाई बिदाइ

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसनमा खटिएको टोलीलाई बिदाइ गर्नुभएको…

५ बैशाख २०७६, बिहिबार

अष्ट्रेलियामा सबैभन्दा बढी तलब मिल्ने जागिरको नयाँ सूची सार्वजनिक

अष्ट्रेलियाको ट्याक्स अफिसले अष्ट्रेलियामा सबैभन्दा बढी तलब मिल्ने जागिरको नयाँ सूची सार्वजनिक गरेको छ । सार्वजनिक भएको सूची…

५ बैशाख २०७६, बिहिबार

बन्दुकधारीको आक्रमणमा बसमा यात्रा गरिरहेका १४ यात्रुको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रारत १४ जनाको हत्या गरेका छन् । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले…

५ बैशाख २०७६, बिहिबार

के यो मोदीको चुनावी –यालीको हो यो तस्बिर ? यस्तो छ वास्तविकता

बीबीसी  फेसबुक र ट्वीटरमा यो एरियल फोटोग्राफ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पश्चिम बंगालमा भएको चुनावी जनसभा बताएर सेयर…

५ बैशाख २०७६, बिहिबार

उपत्यकामा तीन करिडोर निर्माण ,घट्यो जाम

ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक…

५ बैशाख २०७६, बिहिबार

नेपाल यू-१९ विश्वकपमा छनोट हुन बाट चुक्यो

नेपालले २०२० को यू-१९ विश्वकप क्रिकेट गुमाएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित  खेलमा युएइसँग…

५ बैशाख २०७६, बिहिबार

जेट एयरवेजका घरेलु र अन्तराष्ट्रिय उडान बन्द

भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्‍ाष्ट्रिय उडानहरु अस्थायी रुपमा…

५ बैशाख २०७६, बिहिबार

शङ्कास्पद वस्तु सेनाबाट डिस्पोज

बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको छ । शिवधाराचोकस्थित होटल…

५ बैशाख २०७६, बिहिबार

सर्वेक्षण भन्छः टोकियोमा अधिकांश विदेशीमाथि भेदभाव

जापानको राजधानी टोकियोमा बस्ने अधिकांश विदेशी नागरिक भेदभावको शिकार हुने गरेको एक सर्वेक्षणले देखाएको छ । एण्टि रेसिजम…