अष्ट्रेलियामा सबैभन्दा बढी तलब मिल्ने जागिरको नयाँ सूची सार्वजनिक
प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार

अष्ट्रेलियाको ट्याक्स अफिसले अष्ट्रेलियामा सबैभन्दा बढी तलब मिल्ने जागिरको नयाँ सूची सार्वजनिक गरेको छ ।
सार्वजनिक भएको सूची अनुसार, मेडिकल क्षेत्र, इञ्जिनियरिङ्ग र फाइनान्सियल म्यानेजमेन्ट सम्बन्धि पदमा रहेको काम गर्ने व्यक्तिको तलब सबैभन्दा बढी छ ।
अष्ट्रेलियामा सबैभन्दा धेरै तलब पाउने यी हुन् १० जागिर र उपलब्ध हुने औसत तलब ( डलरमा )
Surgeon – 394,866
Anaesthetist – 367,343
Internal medicine Specialist – 299, 378
Financial dealer – 261,008
Psychiatrist – 216,075
Other medical practitioners – 204,387
Judicial or other legal professionals – 195,703
Mining engineer – 167,345
CEO or Managing Director – 157,643
Engineering Manager – 147,451