२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अध्यागमन

2,262 समाचार · पेज 12

९ श्रावण २०८३, शनिबार

फ्रान्स र स्पेनमा डढेलोको ताण्डव: २ लाख ६० हजारभन्दा बढी मानिस विस्थापित

दक्षिण युरोपमा फैलिएको अभूतपूर्व डढेलोका कारण फ्रान्स र स्पेनको जनजीवन अस्तव्यस्त बनेको छ। अत्यधिक गर्मी र खडेरीका कारण…

८ श्रावण २०८३, शुक्रबार

नेपालबाट सात महिनामै अमेरिकीसहित २८७ निष्कासित, जरिवाना राजस्व भने निरन्तर ओरालो

नेपालमा पर्यटक तथा विभिन्न बहानामा भित्रिने विदेशी नागरिकहरूको गैरकानुनी बसोबास (ओभरस्टे) र गम्भीर आपराधिक क्रियाकलापमा संलग्नता तीव्र गतिमा…

६ श्रावण २०८३, बुधबार

नेपालमा ई-भिसा प्रणाली सञ्चालनको तयारी, भिसा पाउन २४ घण्टा

नेपाल सरकारको डिजिटल नेपाल निर्माण गर्ने र मुलुकका सम्पूर्ण प्रशासनिक संयन्त्रलाई प्रविधिमैत्री बनाउँदै लैजाने दीर्घकालीन अभियानअन्तर्गत अध्यागमन विभागले…

५ श्रावण २०८३, मंगलबार

२०२६ को नेपाली डिभी विजेताको केस नम्बर १३ हजार ५ सयमै सीमित, अझै लागेन भिसाको टुङ्गो

अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिनअनुसार सेप्टेम्बर महिनाका लागि नेपाली डिभी विजेताहरूको केस…

५ श्रावण २०८३, मंगलबार

अगस्तमा रोजगारमा आधारित पहिलो र दोश्रो श्रेणी ग्रिनकार्ड करेन्ट, तेश्रो र चौथोमा एकमहिनाको अग्रता

अगस्त २०२६ को भिसा बुलेटिनअनुसार चीन र भारतबाहेक विश्वका सबै देशहरूका लागि ग्रिनकार्ड फाइल गर्न र आप्रवासी भिसा…

५ श्रावण २०८३, मंगलबार

परिवारमा आधारित सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने र पाउने मितिमा अग्रता

मंगलबार सार्वजनिक अगस्त २०२६ को भिसा बुलेटिनअनुसार परिवारमा आधारित सबै श्रेणीका ग्रिनकार्डका लागि फाइल गर्ने र भिसा पाउने…

४ श्रावण २०८३, सोमबार

कङ्गोमा इबोलाको प्रकोप: ९३० भन्दा बढीको मृत्यु, सङ्क्रमितको संख्या २४ सय नजिक

कङ्गोमा फैलिएको पछिल्लो इबोला प्रकोपका कारण मृत्यु हुनेको संख्या कम्तीमा ९३० पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबारदेखि…

१ श्रावण २०८३, शुक्रबार

अमेरिकाद्वारा नागरिकता वा बसोबास भएकै देशमा भिसा अन्तर्वार्ता दिनुपर्ने नियममा थप कडाइ

अमेरिकी विदेश मन्त्रालयले आफ्नो भिसा अन्तर्वार्ता सम्बन्धी नियमलाई थप कडा र स्पष्ट पारेको छ। नयाँ नियम अनुसार अब…

१ श्रावण २०८३, शुक्रबार

सरकारी सहायता लिनेको ग्रिनकार्ड अस्वीकार गर्ने दायरा बढाउँदै बाइडेनकालीन ‘पब्लिक चार्ज’ नियम खारेज

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले सन् २०२२ मा लागू भएको बाइडेनकालीन सरकारी सहायतामा निर्भर अर्थात् पब्लिक चार्ज सम्बन्धी…

३२ असार २०८३, बिहिबार

विदेशबाट ग्रीन कार्ड आवेदन दिनेका लागि १ लाख डलर धरौटी तोक्ने ट्रम्प प्रशासनको तयारी

अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनले विदेशमा रहेर ‘ग्रीन कार्ड’ का लागि आवेदन दिने कतिपय आवेदकहरूका लागि १ लाख अमेरिकी…