खबर

युएस बंगला विमान दुर्घटनाः भाव विह्वल आफन्त(फोटो फिचर)

-कल्पना भट्टराई- काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । उक्त दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ

दुर्घटनामा बाँचेकी बंगलादेशी अहमदले यस्तो भनिन्

काठमाडौं – बंगलादेशको राजधानी ढाकाबाट बिदा मनाउन काठमाडौं आएकी साहसी अहमद अहिले केएमसी अस्पतालमा छिन्। सोमबार दिउँसो युएस बंगला एअरको विमानमा काठमाडौं आएकी उनी दुर्घटनामा परेपछि अस्पतालमा भर्ना भएकी हुन्।

सँगै रहेका काखे बच्चा र श्रीमान हराए, एक महिलाको मनै रूवाउने बयान

काठमाण्डु– म बंगलादेशी हुँ । मेरो घर ढाकामा पर्छ । मेरो विवाह भएको करिब तीन वर्ष भयो । हाम्रो सानो बच्चा पनि छ । नेपालको सौन्दर्यबारे मैले पढेकी थिएँ ।

काठमाडौं टावर र पाइलटबीचकाे अन्तिम संवाद : प्राविधिक विश्लेषणसहित

त्रिभुवन विमानस्थलभित्र नेपाली हवाई इतिहासकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको छ । बंगलादेश नागरिक उड्डयन प्राधिकरणको नियमनभित्र पर्ने युएस–बंगला एयरलाइन्सको ‘बम्बाडिएर (डिएच८डी)’ जहाज दुर्घटना हुँदा ४९ जनाको निधन भएको छ । चालक

राष्ट्रपतिको निर्वाचन आज

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा आज बिहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ

अब नेपालमा पनि अवैध मोबाइल बन्द गरिने,यस्तो छ तयारी

अवैध मोबाइललाई बन्द (ब्लक) गर्न विनियमावलीको तर्जुमा भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । अन्तराष्ट्रिय परामर्शदाताको सहयोगमा विनियमावली बनाउन लागिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । विनियमावली बनेलगत्तै अवैध

घाइतेका अश्रुमिश्रित खुसी:भाग्यले बाँचेको महसुस गरिरहेका मेहदी हसन….

भाग्यले बाँचेको महसुस गरिरहेका मेहदी हसन सोमबार साँझ काठमाडौं मेडिकल कलेजको शड्ढयामा रोइरहेका थिए । २९ वर्षीय उनले दायाँ हातले मोबाइल उठाएर आफू सकुशल भएको जानकारी परिवारलाई दिइरहँदा उनको बायाँ

काम छ भन्दै बाहिर बोलाएर यसरी भयो मेयरमाथि आक्रमण

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबार राति अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको छ । गम्भीर घाइते चौधरीको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज मेडिकल कलेज लगिएको छ

नेपालले हङकङलाई ५ विकेटले पराजित

फागुन २८,काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ । नेपालका लागि रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै जित

सरकारले गर्यो, विमान दुर्घटनाबारे जाँचबुझ गर्न ६ सदस्यीय आयोग गठन

फागुन २८, काठमााडौं । सरकारले सोमबार भएको युएस बङ्ला विमान दुर्घटनाबारे छानविन गर्न ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । विमान दुर्घटना भएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकारका पूर्वसचिव

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com