नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले र माओवादीवीचको एकतालाई प्रचण्डको राजनीतिक आत्महत्याको संज्ञा दिएका छन् । नेपालगञ्जमा सम्पन्न नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ५, कर्णाली प्रदेश र

चैत १३, पर्वत । पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा आगलागी भएको छ। भुकताङ्लेको मोहोरियामा रहेको उनको दुई तले घरमा सोमबार साँझ साढे सात बजे आगो लागेको हो।

अष्ट्रेलियाको न्यु साउथ वेल्स अन्तर्गत काउरा काउन्सिलमा सदा झै सन १९६६ बाट शुरु भएर नेपाललाई ५४ औ अतिथी राष्ट्रको रुपमा लिदै भब्य र सभ्य रुपमा महोत्सव सम्पन्न भएको छ ।

चैत १३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित विभिन्न देश र नियोगका राजदूतहरुलाई आज समसामयिक विषयमा ब्रिफिङ गर्ने भएका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आज १२ बजे बालुवाटारमा प्रधानमन्त्रीले

प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालले आगामी २९ चैतमा अनिवार्य अवकाश पाउँदै गर्दा नेपाल प्रहरीमा नयाँ नेतृत्व चयनको गृहकार्य तीव्र बनेको छ । विनाआर्थिक कारोबार पहिलोपटक प्रहरीको नेतृत्व चयन गर्ने प्रधानमन्त्री

सामान्य प्रशासनमन्त्रीले खटाइएको कार्यक्षेत्रमा जान नमानेका कर्मचारीमाथि कारबाही प्रक्रिया थालिएको बताएपनि कर्मचारीहरूले मन्त्रीलाई त्यस्तो अधिकार नभएको बताएका छन्। कर्मचारीहरू कार्यक्षेत्रमा गइसकेको दावी गर्दै उनीहरूको संगठनले कतिपय स्थानमा सरकारले नै कर्मचारी

अर्जुन अधिकारी/काठमाडौं महानगरपालिकाले व्यवस्थापन नगर्दा काठमाडौं उपत्यकामा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । सडकमा छाडिएका बेवारिसे कुकुरको संख्या वृद्धि भएसँगै कुकुरको टोकाइबाट पीडित हुनेको संख्या पनि बढेको छ । चिकित्सकका

सत्ता सम्हालेदेखि आफ्नो देश बाहिर नगएका किम जोङ उन चीन गएका छन् । जापानी मिडियाका अनुसार उत्तर कोरियाका नेता किम जोङलाई लिएर एउटा रेल चीनको राजधानी बेइजिङ पुगेको छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाउने क्रममा समेत विवाद देखिएको छ । न्यायपरिषद्ले पराजुलीको अवकाश २०७४ साउन २१ मा भएको जनाउँदै गत फागुन ३० गते उनलाई अवकाशपत्र दिएको थियो । स्वयं

ब्रिटेनमा पूर्वरुसी गुप्तचरमाथि स्नायु प्रणालीमा असर पार्ने विषालु पदार्थको प्रयोग गरी हमला गरिएको प्रतिक्रियास्वरूप रुसी कूटनीतिज्ञहरूलाई देशनिकाला गर्ने मुलुकहरूमा पछिल्लो पटक अष्ट्रेलिया थपिएको छ। अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले दोस्रो विश्वयुद्धपछि
KHASOKHAS