खबर

प्रधानन्यायाधीशमा तीनजनाको नाम सिफारिस

चैत १३, काठमाडौं । – न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ । न्याय परिषद्को आज ९मंगलवार० बसेको बैठकले तीन जनाको नाम संवैधानिक परिषद्मा पठाउने

कारको ठक्करबाट एक जनाको मृत्यु

चैत १३, झापा। कारको ठक्करबाट झापा भद्रपुरमा आज एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बंगाल दालखोला घर भई हाल भद्रपुर–६ मा डेरा गरी बस्ने

सशस्त्र प्रहरीका दुई जवानलाई घुस लिँदै गर्दा अख्तियारले लियो, नियन्त्रणमा

चैत १३, इनरुवा । – सुुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जबाट आज साँझ सशस्त्र प्रहरीका दुई जवानलाई घुस लिँदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय

एसर्इर्इ दिएर नदीमा नुहाउन गएका विद्यार्थीको डुबेर मृत्यु

चैत १३, बैतडी । जिल्लाको डिलाशैनी गाउँपालिका–३ मौलाबगरमा आज दिउँसो नुहाउने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ। स्थानीय दुर्गा मावि परीक्षा केन्द्रबाट एसर्इर्इ परीक्षा दिइरहेका डिलाशैनी–६ का राजेन्द्र कठायतको

छाउगोठमा बारेकी लक्ष्मी राति बाहिर निस्कँदा लडेर घाइते, देउता रिसाएको भन्दै दुई वटा बोका काटियो

चैत १३, हुम्ला । नेपालको दुर्गम गाउँमा अझै पनि अलौकिक शक्तिेमाथि विश्वास गर्न छोडेका छैनन्। छाउगोठमा बसेका बेला राति बाहिर निस्कँदा लक्ष्मी लडेर घाइते भएका थिइन् । उनीहरुले भने महिनावारी

आजदेखि काठमाडौंमा स्मार्ट ट्राफिक लाइट बल्न थाल्यो

प्रकाश ढुंगाना आजबाट काठमाडौंका ७ स्थानमा स्मार्ट ट्राफिक लाइट बल्न थालेको छ।  नयाँबानेश्वर चोक, पुतलीसडकको पद्मोदय मोड, कुमारी बैंक अगाडि, महाराजगंजको नारायण गोपाल चोक, सोल्टी मोड र काठमाडौं महानगरपालिकाको अगाडि

१८ महिनापछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान

भगवती पाण्डे/रवीन्द्र शाही हरेक नयाँ पर्यटन मन्त्रीले गर्ने एउटा प्रतिवद्धता हो–वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल बनाइनेछ।  अन्तर्राष्ट्रिय उडान हुने एउटामात्र विमानस्थल हुँदा नयाँ पर्यटन मन्त्रीको यो साझा प्रतिवद्धता बनेको छ। त्रिभुवन विमानस्थलबाहेक

अष्ट्रेलियामा फेसबुकभरी हुन्डी प्रचार होडबाजी

हेमन्त काफ्ले अस्ट्रेलियामा हुण्डीको नाममा फेसबुकबाट प्रचार गर्न होडबाजीनै चलेको छ। ‘मौका गुमाउनुहोला है!!’ या ‘आजको सर्वाधिक राशी हाम्रो ठाँउमा’ अथवा ‘हामी बिना शुल्क पठाउँछौ’ यात ‘तपाईँको दाम हाम्रो सही

बीस वर्ष पुराना सार्वजनिक सवारी खारेजीको विरोधमा उत्रे, ट्याक्सी मजदुर

चैत १३, मोरङ । सरकारले गरेको २० वर्ष पुराना सार्वजनिक सवारी खारेजीको विरोधमा विराटनगरका ट्याक्सी मजदुरहरु आप्mनो रोजगारी खोसेको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन् । मंगलवार विराटनगर महानगरपालिकामा ट्याक्सी मजदुरहरुले

प्रदेश नं ३ का सांसदको माग गरे, बलात्कारीलाई मृत्युदण्डको सजाय

चैत १३, हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका छन् । सभामुख सानुकुमार श्रेष्ठलेको अध्यक्षतामा बसेको आजको बैठकमा सो माग गरेका सांसदले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com