
काठमाडौं- दिल्ली- काठमाडौं रुटमा चल्ने टुरिष्ट बसबाट प्रहरीले रक्तचन्दन बरामद गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले दिल्लीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४५१६ नम्बरको बसबाट रक्तचन्दनबाट बनाइएका सामान बरामद

– प्रकाश सिलवाल दुर्गम जिल्ला बाजुराबाट ५२ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौँलगायत अन्य शहरमा ल्याई घरेलु बालश्रमिकका रुपमा प्रयोग गरिएको पाइएको छ । गत मंसिरदेखि फागुनसम्म ९चार महिना०को

विद्युत् प्राधिकरण बाराका इन्जिनियर रतनेशकुमार चौधरी घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुसबापत रु नौ हजार ५०० लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसंन्धान क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको प्रहरी नायब उपरीक्षक महेन्द्र

प्रदेश नम्बर ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयका उपसचिव विष्णुहरि आचार्य मृत अबस्थामा फेला परेका छन् । विगत केहि समयदेखि डिप्रेसनबाट पीडित आचार्यले भैरहवास्थित सरकारी क्वाटरमा आत्महत्या गरेका हुन्

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण सद्ध्भावना भ्रमण भएको बताएका छन् ।आज बालुवटारमा पूर्व प्रधानमन्त्रीहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितका लागि हुने समेत स्पष्ट पारे

नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो। दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै

रुजु खतिवडा- पाँचथर । पाँचथरको याङवरक गाउँपालिका वडा नम्वर ६ मा आफ्नै हजुरबुबाबाट नातिनी बलात्कृत भएकी छिन् । १२ वर्षीया नातिनीलाई पटक–पटक बलात्कार गर्ने ५८ वर्षीय हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको

–लोग्शरी कुँवर– घटना १ नुवाकोटकी ६ महिनाकी बालिका । सधैंजसो घरको आँगनमा राखिएको बालिकाको कोक्रो हल्लाइदिने छिमेकी दाइले आमा तरकारी किन्न गएको बेला आफ्नो लिंग बालिकाको योनिमा रगडे । योनिमा

चैत २१, तुलसीपुर । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटमा रहेको चमेरे गुफा प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ । करीब दुई दशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन

चैत २१, काठमाडौं – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी जीवन संगीनी यशोदा सुवेदीको सोमबार राति निधन भयो । सोमबार निधन भएकी यशोदाको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । यशोदाको निधनले
KHASOKHAS